Thursday, November 26, 2020

Thursday, November 26, 2020
रोचक “जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! भिडियो...

“जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! भिडियो सहित हेर्नुहोस्”

Published:

On: Nepal

काठमाडौं:-“जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न नसके स्वरुप एक सेयर अबश्य गर्नु होला” जिन्दगीमा एकपटक पुग्नै पर्ने मन्दिर ,सायद भन्दा खेरी हजुर हरुलाई बिश्वास लाग्दैन होला, तर यस मन्दिरमा आयर मागेको वर पूरा हुने बिस्वाश गरिन्छ।

बारीपारी घना जंगल, ३ नदीको संगम अनि बिचमा मनै लोभ्याउने मन्दिर । यो तस्वीर हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ । तर उचित प्रचारप्रसार हुन नसक्दा आझेलमा परेको छ ।”

२०५१ सालमा डिल्लीराज सापकोटाले पत्ता लगाएको एउटा सानो गुफामा तेत्तिसकोटी देवताको आकार लगायत बिभिन्न प्रकारका आकृतिहरु देख्न सकिन्छ । बिस्तारै त्यसको बिकास हुदै भौतिक संरचनाहरु निमार्ण भए । तर जति उक्त मन्दिरको महिमा छ सोही अनुरुप बिकास हुन भने सकेन ।”

अहिले पनि सो मन्दिरमा गुल्मी,अर्घाखाँची,बाग्लुङ,पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्ला हरुबाट श्रद्धालुभक्तजनहरु पुजापाठको लागी त्यहाँपुग्ने गर्दछन त्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ । तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होला

“‘हेर्नुहोस यो भिडियो”

सम्बन्धित समाचार

मेरो कपडाको लम्बाई हेरेर छिमेकीले जर्ज गरे भन्ने सुन्दरीका बोल्ड लुक, हेराैँ १५ तस्बिर

तलेगु र तमिल फिल्मकी सफल अभिनेत्री ले छिमेकीहरुले उनको कपडालाई लिएर जर्ज गर्ने गरेको बताएको छिन् ।

जानीराखौ , यी पाँच सपना झु’क्किएर नि कसैलाई नभ’न्नुहोला ! पछुताउनु पर्ला…

सपना देख्नु सामान्य हो, तर कस्तो सपना देख्दा कस्तो फल मिल्छ भन्ने कुरो चाँही महत्वपुर्ण हो । हरेक दिन हेरक मानिसले फरक फरक सपना देख्ने गर्छन् ।

थाहा छ ? पूर्व प्रेमीलाई सम्झेर रुँदा घट्छ तौल ?

अनुसन्धानकर्ताका अनुसार एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने गर्दछन् । भावनात्मक रुवाईले तौल घटाउन सहयोग गर्छ भन्दा विश्वास नलाग्न सक्छ ।

जाडोमा खु’ट्टा फु’टेर है’रान हुनुहुन्छ ? यस्तो उपाय अपनाउनुहोस्।

चि’सो मौसममा हा’तगोडा फु’ट्ने सम’स्याबाट सबैजसो नै पी’डित हुन्छन् । जा’डोमा चि’सोको कारण सु’ख्खापन, छा’ला फु’ट्ने जस्ता सम’स्या देखापर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।