Thursday, November 26, 2020

Thursday, November 26, 2020
अन्तर्राष्ट्रिय कुकुरको पिसाब ग्लासमा भरेर मिठो मानेर पिएको भिडियो भाइरल,कारण सुन्दा सबै छक्क

कुकुरको पिसाब ग्लासमा भरेर मिठो मानेर पिएको भिडियो भाइरल,कारण सुन्दा सबै छक्क

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: विश्वका कुनै–कुनै घटना अत्यन्तै अपत्यारिला छन् । अहिले फेरी सुन्दर देखिन एउटी युवतीले गरेको ह र्कत चर्चामा छ ।

हुन छ युवतीहरु आफ्नो सुन्दरताको लागि केसम्म गर्लान्रु डाइटिङ गर्लान्, महँगो सामान प्रयोग गर्लान्। यी त सामान्य भए।अमेरिकाकी एक युवतीले सुन्दर देखिनको लागि कुकुरको पि साब पिउने गर्छिन्।

राम्री देखिनको लागि आफूले दैनिक कुकुरको पिसाब पिउने गरेको उनले बताएकी छिन्। लिन नाम गरेकी ती सुन्दरीलाई लामो समयदेखि धेरैजनाले उनको सुन्दरताको कारण सोधिरहेका थिए।

उनी भन्छिन, ‘कुकुरको पि साबबाट भिटामिन ए, भिटामिन ई र १० ग्राम क्यालसियम प्राप्त हुन्छ। यसले क्यान्सर रोग लाग्नबाट बचाउँछ।’त्यसको जवाफमा उनले आफूले दैनिक रुपमा कुकुरको पि साब पिउने गरेको बताइन्।

यसको प्रयोगले पिम्पलहरु नआउने र स्किनलाई चम्किलो राख्ने उनले बताइन्।लिनले पार्कमा लगेर कुकुरलाई पि साब गराउने र त्यो जम्मा गरेर पिउने गरेकाृे बताइन्।

अनुहार चम्किलो बनाउनको लागि उनले सधैँ आफ्नो कुकुरको एक कप पि साब पिउने गर्छिन्। उनी भन्छिन, ‘कुकुरको पि साबबाट भिटामिन ए, भिटामिन ई र १० ग्राम क्यालसियम प्राप्त हुन्छ। यसले क्यान्सर रोग लाग्नबाट बचाउँछ।’जसले जे भने पनि हामी हाम्रो स्वास्थ्य मा सचेत हुन जरुरी छ ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार