Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
रोचक अनलाईन मार्फत iPhone अर्डर गर्दा, घरमा लुगा धुने साबुन आइपुगेपछि….

अनलाईन मार्फत iPhone अर्डर गर्दा, घरमा लुगा धुने साबुन आइपुगेपछि….

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं । व्यस्त जीवनशैलीका कारण मानिसले अनलाईन अर्डर गरेर सामान मगाउने गरेका कारण पछिल्लो समय अनलाइन सपिङले राम्रो बजार पाएको छ । त्यतिमात्र होइन बजारमा हुने भीडभाडबाट बच्नका लागि पनि यो उपाय राम्रो देखिएको छ ।

घरमै बसेर अर्डर गर्दा सामान आउने भएपछि गमी, धुवाँ धुलो सहेर बजार जान पनि परेन तर कहिलेकाही यस्तो अर्डरले समस्या पनि निम्त्याउने गरेको छ । एक जना व्यक्तिले घरमै बसेर अनलाइनमार्फत आइफोन अर्डर गरेका थिए तर उनको घरमा आइफोनको सट्टा लुगाधुने साबुन आइपुग्यो । उनले उक्त साबुनको पैसा भने आइफोनकै मूल्यबराबर तिरे । सुन्दा जो कोहि पनि अचम्ममा पर्ने यो समाचार नेपालको भने होइन ।

यो घटना छिमेकी मुलुक भारतको हो जहाँ एक जना व्यक्तिले अनलाइन सपिङ मार्फत आइफोन मगाएका थिए । घरमा सामान पनि आयो र उनले पैसा पनि तिरे । ५५ हजार रुपैयाँ अनलाईनमार्फत तिरेका उनको आइफोन एकाएक साबुनमा परिणत भयो ।

भारतका २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन(८ अर्डर गरेका थिए । त्यसको लागि पैसा पनि अनलाइनमार्फत् नै भुक्तानी गरे । तर, घरमा आइदियो आइफोनको सट्टा लुगा धुने साबुन ।

आइफोन खरिद गर्ने तबरेज मेहबुब नाग्रलीका अनुसार उनले आईफोन ८ को लागि ५५ हजार रुपैयाँ अनलाइनमार्फत् नै भुक्तानी गरेका थिए । तर घरमा भने लुगा धुने साबुन डेलिभरी भएको दा’बी उनको थियो । यो केही समय अघि अर्थात जनवरीको घ’टना हो । उनले आफूलाई ठ’गेको भन्दै फ्लिपकार्टवि’रुद्ध मुम्बईको बिकुला प्रहरीमा उ’जुरी दिएका थिए ।

यो पनी पढनुहोस : बजारमा न’क्क’ली नोटको बिगविगी ! यसरी चिनौ न’क्क’ली र स’क्कली नाेट

काठमाडौँ /पछिल्ला केही बर्षयता नेपाली नोटहरु न’क्क’ली भेटिएपनि त्यति धेरै बजारमा आएका थिएनन् । तर पछिल्लो समय न’क्क’ली नोटहरु धेरै बजारमा देखिन थालेका छन् । बजारमा पुगेका नोटहरु बैंकसम्म पुग्ने गरेका छन् । दैनिक १० वटा भन्दा बढी न’क्क’ली नोटहरु बैंकसम्म पुग्ने गरेको राष्ट्र बैङ्कले जनाएको छ ।पछिल्लो समय भारतजस्तै नेपालमा पनि नक्क’ली नोटको धन्दा शूरु भएको छ । न’क्क’ली नोटको पहिलो शिकार गाउँका सोझा नागरिक पर्ने गरेका छन् भने बढी ब्यस्त हुने पसलहरु पनि यसको मारमा परेका छन् ।

गतवर्ष पोखरामा विभिन्न माध्यमबाट न’क्क’ली नोटहरू बैङ्कमा पुगेका थिए । सयौ संख्यामा आएका यस्ता नोट प्राय ५ सय र १ हजारका थिए ।न’क्क’ली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँने गरेका छन् । जाजरकोटमा न’क्क’ली नोट छाप्ने मेसिनसहित केही व्यक्ति प’क्रा’उ परेका थिए । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले कतिपय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म नै पुग्ने गरेको बताए । एक हजार र पाँच सयका नोटहरु हप्तामा एक दुई थान भेटिने गरेका छन्,- निरौलाले भने -पछिल्लो समय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म पुग्न थालेका छन्
विशेष गरेर भी’डभा’ड तथा घु’इँचो भएका पसल, मेला, हाटबजार, जुवा अड्डा र भट्टी पसलमा बढी न’क्क’ली नोटको कारोवार हुने गरेको छ । घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा न’क्क’ली नोटको प्रयोग हुने गरेको राष्ट्र बैङ्कले बताएको छ । नगदमा ठुलो कारोवार नगर्न र बैङ्क प्रणालीबाट मात्र गर्न निरौलाले सुझाव दिएका छन् । अ’परिचित व्यक्तिबाट कारोवार गर्दा र भी’डभा’डमा सतर्क रहने राष्ट्र बैङ्कले पहिलेदेखि नै सर्तक बनाइरहेको छ । न’क्क’ली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, स’क्क’लीको खस्रो र क’डा हुन्छ ।

सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छापकोे जानकारी पाउँदैनन् । न’क्क’ली नोटको कारोवार गर्नेमाथी ठुलो स’जाय नेपालको का’नुनले गरेको छैन । फितलो का’नुन भएका कारण पनि स’मस्या भएको मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले पनि खोले टिकटक अकाउन्ट , एकैदिनमा भाइरल !

सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोलेका छन ।उनलेले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोलेका हुन् ।

एकपटक पढ्नुस आनन्द आउने छ “उनीसँग बिताएको दुई रात”, ज’नचे’तनाको लागि सेयर गरौं

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

टाँसिएर पार्टनरसँग सुत्नुका ३ रोचक फाइदा !

हामी एक अनुसन्धानको बारेमा बताउँदैछौँ । यदि तपाईँहरुले आफ्नो पार्टनरसँग टाँसिएर सुत्नुका फाइदाहरुको बारेमा जानकारी गराउनेछौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...