Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
शिक्षा कक्षा १२ को विद्यार्थीहरुको लागि खुसीको खबर (पुरा पढ्नुहोस्)

कक्षा १२ को विद्यार्थीहरुको लागि खुसीको खबर (पुरा पढ्नुहोस्)

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कक्षा १२ को विद्यार्थीहरुको काठमाडाैं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएकाे छ ।

आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन निर्देशन दिनुभएकाे हाे ।

मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देशन दिनुभएकाे मन्त्री पोखरेलका सचिवालय सदस्य विनोद न्यौपानेले जानकारी दिनुभयाे ।

छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ ।

छलफलमा मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा सहभागी थिए ।

सम्बन्धित समाचार

बुवाको कि’रिया बसेको बेला पनि यी बिद्यार्थी कक्षा १२ को परीक्षामा सामेल भए

तस्वीरमा देखिएका ब्यक्ति आभाष पाण्डे हुन् । उनी बुवाको किरिया बसिरहेका छन् । यसैबिच कक्षा १२ को परीक्षा आयो ।

कक्षा १२ का बिद्यार्थीहरुलाइ भर्खरै आयो अत्यन्तै खुसिको खबर !

९ गते सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षामा हुने भयो अब यस्तो, परीक्षा दिनेले अवश्य पढनुहोला चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्या दित र को रोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ ।

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने भन्ने हल्ला चलिरहेका बेला बोर्डका अध्यक्ष पौडेलले भर्खरै दिए यस्तो जानकारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा अनलाइनबाट नहुने भएको छ । बोर्डले अनलाइन माध्यमबाट गर्न नसकिने जनाएको छ।

कक्षा–१२ को परीक्षा समय डेढ घन्टा मात्र

९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...