Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
शिक्षा कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने भन्ने हल्ला चलिरहेका बेला बोर्डका अध्यक्ष पौडेलले भर्खरै दिए यस्तो जानकारी

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने भन्ने हल्ला चलिरहेका बेला बोर्डका अध्यक्ष पौडेलले भर्खरै दिए यस्तो जानकारी

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा अनलाइनबाट नहुने भएको छ । बोर्डले अनलाइन माध्यमबाट गर्न नसकिने जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिए पनि यसबारे कुनै तयारी नगरेको बोर्डका अध्यक्ष प्रा।डा चन्द्रमणि पौडेलले बताएका छन्।

परीक्षा सञ्चालन कार्यविधिमा अनलाइन प्रविधिबाट परीक्षा गराउने विषय नसमेटिएको भन्दै उनले अनलाइनबाट परीक्षा गराउने कुनै सम्भावना पनि नरहेको जानकारी दिए।

अनलाइन माध्यमबाट परीक्षा गराउने निर्देशनबारे बोर्डमा कुनै आधिकारिक जानकारी नभएको पनि उनले बताए। कक्षा–१२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुँदै छ।

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार