Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
प्रचण्ड फेरियो प्रचण्डको बोली, मन्त्रीमण्डल हेरफेर गरेर नेकपा विवाद मिलाइंदै

फेरियो प्रचण्डको बोली, मन्त्रीमण्डल हेरफेर गरेर नेकपा विवाद मिलाइंदै

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गियर बदल्ने भन्दै केहि समय मात्रै पर्खन आग्रह गरेका छन्।

अब बिकास निर्माणमा क्रान्ति ल्याउने समय आएको जनाउदै उनले भने, ‘अस्ति भर्खरसम्म बर्खा थियो। हिलोमैलो थियो। हिलोमा पिच गर्न भएन। सरकारले गाडी एक नम्बरमा गुडाएको थियो।

हिलोमा दुई-तीन नम्बरमा त गाडी गुड्दैन’, प्रचण्डले भने, ‘अब मौसम फेरिएको छ। सरकारको गाडी दुई-तीन नम्बर गियरमा गुड्छ। हाँक्छ हेर्नुहोला।’

सरकारमा केहि परिवर्तन हुन लागेको हो या के हो? त्यो भने उनले खुलाएनन्। हाल बहाल रहेका मन्त्रीबाट यी सबै काम संभव नरहेको भन्दै मन्त्रीमण्डल परिवर्तन गर्नेबारे समेत नेकपामा चर्चा चलेको बेला प्रचण्डको यो अभिव्यक्तिले पुनः नेकपामा सनसनी मच्चिएको उच्च स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

अब प्रचण्डको सम्पति कति छ छानविन गर्छु: के पी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा नेताको जिवनशैली र बसाइउठाइ अपारदर्शी भएको विषयमा छानविन गर्नुपर्ने माग गर्नुभएको छ ।

नेकपा फु’टको सं’घारमा, सरकार ग’ठनमा अंक गणित कस्तो ?

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा सामान्य बहुमतका लागि एक सय ३८ सांसद चाहिन्छन् । तर, हाल प्रतिनिधिसभामा सभामुखसहित दुई सय ६९ जना सांसद कायम छन्। आजको दिनमा ब’हुमत भनेको एक सय ३५ सांसद हो ।

प्रचण्डकी नातिनी र नायक राजेश हमालको लप चक्कर (भिडियो हेर्नुहोस)

आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् ।

भनभन भाइ हो – के भन्ने ! ओलीलाई राजीनामा – दे भन्ने !!

सरकारले यस वर्ष नागरिकलाई देउसीभैलो नखेल्नु भनेको छ । तर सरकारका मान्छे र नेताहरु चाहिँ तिहार सुरु हुनु छ महिना अघिदेखि नै देउसीभैलो खेल्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...