Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
समाचार ७८ वर्षका वृद्धले १७ वर्षकी किशोरीसँग बिहे गरे, बिहेको २२ दिनमै किन गर्नुपर्‍यो डिभोर्स ?

७८ वर्षका वृद्धले १७ वर्षकी किशोरीसँग बिहे गरे, बिहेको २२ दिनमै किन गर्नुपर्‍यो डिभोर्स ?

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अघिल्लो महिना ७८ वर्षका वृद्धले १७ वर्षकी किशोरीसँग विवाह गरेको घटनाले निकै चर्चा पायो । घटना इण्डोनेसियाको थियो ।

यो जोडीले खुसीसाथ बिहे गरेका थिए । तर, विवाहको २२ दिनमै यो जोडीको जीवनमा ठूलो घटना भयो । इण्डोनेसियाको पश्चिम जावाको सुवाङमा यो जोडीले विवाह गरेको २२ दिनमै सम्बन्धविच्छेद गरेका छन् ।

स्थानीय मिडिया रिपोर्टअनुसार गएको अक्टोबर ३० मा उनीहरुको सम्बन्धविच्छेद भएको छ ।

अबाह सर्ना नामका ७८ वर्षका व्यक्तिले नोनी नविता नामकी १७ वर्षकी किशोरीसँग बिहे गरेका थिए । तर, त्यसको २२ दिनमै उनीहरुको सम्बन्धविच्छेद भयो ।

बेहुलीको परिवारका अनुसार अबाहले नै अचानक आफ्नी श्रीमती र उनका माइतीलाई सम्बन्धविच्छेदको नोटिस पठाएका थिए । नोनीकी दिदी इयानका अनुसार उनीहरुबीच कुनै विवाद पनि भएको थिएन । बेहुलीका माइतीले उमेर फरक हुँदाहुँदै पनि यो विवाह स्वीकार गरेका थिए तर अबाहकै परिवारले यसमा आपत्ति जनाए ।

उनहिरुको बेहेको बेला नोनी पहिले नै गर्भवती भएको चर्चा चलेको थियो । तर नोनीकी दिदी इयानले भने यो खबर सत्य नभएको भन्दै खण्डन गरेकी छिन् ।

विवाहको क्रममा अबाहले नोनीलाई निकै ठूलो परिमाणमा उपहार समेत दिएका थिए जसले धेरैको ध्यान तानेको थियो । तर, अचानक उनहिरुले सम्बनधविच्छेद गर्नुपर्ने स्थिति किन आयो भन्ने प्रस्ट हुन सकेको छैन ।

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार