Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
समाचार हामीले घरमा बनाउने र’क्सि’काे ईतिहास यस्तो रहेछ, एकपटक अवस्य पढ्नुहोला मन खुसी हुनेछ

हामीले घरमा बनाउने र’क्सि’काे ईतिहास यस्तो रहेछ, एकपटक अवस्य पढ्नुहोला मन खुसी हुनेछ

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: हामीले घरमा बनाउने रक्सिकाे ईतिहास यस्तो रहेछ, एकपटक अवस्य पढ्नुहोला मन खुसी हुनेछ|

संसारमा सबैभन्दा पहिला रक्सि बनाउने भट्टी एउटा ठुलो सिमलकाे रूखकाे तल बनाईएकाे थियाे ! त्यो रूखकाे हागामा एउटा कैलि र मैना बस्थे। त्यो रूखकाे तल एउटा बाघ र सुगुर त्यो रूखकाे छाहरिमा बिश्राम गर्न अाउथे । रक्सि बनाउने पहिलाे दिन त्यो रूखमा अागाे लागेछ त्यहा काेईलि मैना बाघ सुगुर डढेर मरेछन र तिनिहरू चारै जनाकाे अात्मा त्यो रक्सि भित्र प्रबेस गरेछ ।

त्यसैले रक्सि पिएकाे दुई प्याक पछि काेहिलिकाे अात्मा हामि भित्र पस्छ र मिठाे मिठाे कुराहरू अाउछ ! ३प्याक पछि मैनाकाे अात्मा जाग्छ र हामि एउटै कुरामा टया टया गरिरहन्छौ ।

चाैथाे प्याक पछि मात्छाै र बाघकाे अात्मा जाग्छ अनि त कसकाे बाहुकाे के लाग्छ टाेल भरिनै अाफु डन जस्तो लाग्छ सबैलाई थरकाउदै हिडछौ । पाँचौ प्याकमा पुरै झयाप अनि सुगुरकाे अात्मा जाग्छ त्यसपछि के हुन्छ थाहै हाेला नालि नालि डुबुल्की मार्दै मरे जस्तो भएर जहापायाे उहि लडिदिन्छ । स्वास्थयकाे लागि घरपरिवार र हरेक क्षेत्रमा हानिकारक छ धन्यवाद !!

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार