Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
बलिउड छाेरीदेखि नायिकासम्म मुछिएका महेश भट्टका चर्चित काण्ड

छाेरीदेखि नायिकासम्म मुछिएका महेश भट्टका चर्चित काण्ड [तस्बिरसहित]

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: बलिउडका निकै चर्चित निर्देशक हुन् महेश भट्ट । प्रायः उनी कुनै न कुनै कारणले विवादमा तानिरहन्छन् । केही समय अघि महेशको तस्बिरहरु र भिडियोहरु सामाजिक सन्जालमा भाइरल बने ।

उक्त भिडियो सामाजिक सन्जालमा भाइरल भयो । भिडियोमा महेश रोमान्टिक बन्दा जिया निकै चिन्तित

जसमा अभिनेत्रीद्वय रिया चक्रवर्ती र जिया खान उनको नजिक देखिएका थिए । सुशान्तको मृत्युपछि रियासँगका तस्बिरले पनि निकै चर्चा पाए ।

केही समय अघि बलिउड अभिनेत्री जिया खानको एक भिडियोमा महेश जियाको निकै नजिक थिए । उक्त भिडियो सामाजिक सन्जालमा भाइरल भयो । भिडियोमा महेश रोमान्टिक बन्दा जिया निकै चिन्तित भइरहेको प्रष्ट देख्न सकिन्थ्यो ।

एक तस्बिरमा कंगना महेशसँग बसेर निकै प्रेमिल पोज दिएको तस्बिर कुनै समयमा सामाजिक सन्जालमा भाइरल

अभिनेत्री मल्लिका शेरावत र महेशको तस्बिरले सामाजिक सन्जालमा चर्चा पाइसकेको छ । एक कार्यक्रमको समयमा मल्लिका र महेशको नि कटता हेर्न पाइएको थियो । उनीहरुको तस्बिर आएपछि विभिन्न किसिमका अफवाह बजारमा आएका थिए ।

सारा बलिउडमा निशाना साध्ने अभिनेत्री कंगना रनावत महेशको नजिक परिसकेकी छन् । एक तस्बिरमा कंगना महेशसँग बसेर निकै प्रेमिल पोज दिएको तस्बिर कुनै समयमा सामाजिक सन्जालमा भाइरल भएको थियो ।

ला गुऔ षधको मामलामा जे ल जीवन बिताइरहेकी अभिनेत्री रिया चक्रवर्ती र महेशको निकटताबारे जोकोही पनि जानकार छन् । सुशान्त सिंह राजपुतको निधन पछि रिया र महेशको यस्ता केयौं तस्बिर सार्वजनिक भए, जसमा उनीहरु एकअर्काका निकट देखिन्छन् ।

महेशले अर्की छोरी पुजा भट्टसँग लि पलक चु म्बन गरेको तस्बिरले एक समय हंगामा मच्चाएको थियो । बाबुछोरीको चुम्बनको तस्बिर हेरेर मानिसहरु चकित परेका थिए । आज पनि ती तस्बिरहरु चर्चाको विषय बन्ने गरेका छन् ।

एक फिल्म प्रमोशनको समयमा विपाशा बसु र महेशको नि कटताले आम मानिसको ध्यान तानेको थियो । त्यो तस्बिरमा विपाशा र महेश अंकमाल गरिरहेका थिए ।

महेशले कैयौंपटक आफ्नी छोरी आलियालाई सार्वजनिक रुपमै चु म्बन गरेका छन् । यो विषयमा वि वाद हुँदा आलिया र महेश दुवैले यस किसिमको चु-म्बन गर्न आफूलाई कुनै समस्या नहुने दाबी गर्दै आएका छन् ।

फिल्म ‘आशिकी’मा देखिएकी अभिनेत्री अनु अग्रवालमाथि पनि महेशले प्रेमको वर्षा नै गरेका छन् । महेशले अनुको निधारमा चुम्बन गरेको तस्बिर आज पनि चर्चामा रहने गर्छ।

सम्बन्धित समाचार

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

गज्जबसँग खुलेकी नायिका काजल अग्रवाल, हेराैँ १२ तस्विर

भारतमा साउथ फिल्म इन्डस्ट्रीका कमै एक्ट्रेसले आफुलाई दर्हिलो गरि उभ्याउन सफल भएका छन् । हेर्ने हो भने श्रीदेवी एक यस्ती एक्ट्रेस थिइन् जसले पहिलो पटक बलिउड फिल्म इन्डस्ट्रीमा महिला सुपर स्टार बन्न सफल भइन ।

भारती र उनका श्रीमानको बारेमा अदालतले आज दियो यस्तो फैसला ?

बलिउड क’मे’डी कलाकार भारती सिंह र उनका पति हर्षको जमानत अदालतले स्वीकार गरकेो छ । उनीहरु सोमवार जमानतमा छुटेका छन् ।

जव शोमै अक्षयले ट्विंकललाई खोल्न लगाए पेन्टको बटम…

सन् १९९१ मा फिल्म ‘सौगंध’ बाट बलिउड क्यारियर शुरू गरेका अक्षय कुमारको संसारभर निकै चर्चा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...