Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
बलिउड विश्वका यी १० सुन्दरीः जसको सुन्दरताले घायल बनाउछ

विश्वका यी १० सुन्दरीः जसको सुन्दरताले घायल बनाउछ

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं:  विश्वका सबैभन्दा सुन्दर महिलाको जानकारी लिने उत्सुकता जोकेहीमा पनि हुने गर्छ । ती महिला कुन देशमा छन् ? कस्ती होलिन् ?

भन्ने सधैँ खोजको विषय रहेको छ । आज हामीले विश्वका १० सुन्दर महिला यहाँ प्रस्तुत गर्न खोजेका छौँ । जसको रूपले धेरैलाइ घायल बनाउन सक्छ ।

प्रियंका चोपडा:

बलिउडकी चर्चित अभिनेत्री प्रियंका गायिका पनि हुन् । उनका गीतका केही एल्बम बाहिर आएका छन् । हलिउडका कैयाँै चलचित्रमा समेत अभिनय गर्न सफल प्रियंकाका लाखौँ प्रशंसक छन् ।

दीपिका पादुकोण:

विश्वका सबैभन्दा सुन्दर महिलाको सूचीमा दीपिकाको नाम चौथो स्थानमा पर्ने गरेको छ । बलिउड चलचित्रकी यी लोकप्रिय अभिनेत्री हुन् ।

पिक्सी लोट:

पिक्सी लोट एक अङ्ग्रेजी गायिका हुन् । यूकेकी बासिन्दा पिक्कीका निकै लोकप्रिय अङ्ग्रेजी गीतहरू सार्वजनिक भएका छन् । गायनका माध्यमले उनी सबैतिर चिनिएकी छन् ।

एन्ड्रियाना लिमा :

ब्राजिलकी बासिन्दा लिमा सुन्दर महिलाको सूचीको आठ नम्बरमा परेकी छन् । विश्वकी सबैभन्दा महँगी अभिनेत्रीको सूचीमा लिमा दोस्रो नम्बरमा समेत परेकी छन् । यी अभिनेत्रीको एक महिनाको कमाई ९ मिलियन डलर रहेको छ ।

सेलेना गोमेज:

गायिका, मोडल र अभिनेत्रीका रूपमा चिनिएकी गोमेज अमेरिकाकी बाँसिन्दा हुन् । उनी विश्वका सुन्दर महिलामध्ये एक हुन् ।

लिजा सोबेरानो:

लिजा फिलिपिन्सकी सुन्दरी हुन् । उनको नाम पनि विश्वका सुन्दर महिलाको सूचीको दोस्रो नम्बरमा छ । लिजाले कैयाँै हलिउड चलचित्रमा पनि काम गरेकी छन् ।

एमिलिया क्लार्क:

एमिलिया पनि यो सुन्दर दश अभिनेत्रीभित्र पर्न सफल छिन् । युकेकी बासिन्दा उनी गेम अफ थ्रोन्सनामको अमेरिकन सिरिजमा चर्चित छिन् ।

पिया वुर्जबच:

पिया २०१५ की मिस युनिवर्स बिजेता हुन् । फिलिपिन्सी पिया सुपर मोडल पनि हुन् ।

क्वेइन जिन–आह :

दक्षिण कोरियाकी बासिन्दा क्वेइन जिन स्टेज नाम नाना हो । उनी यही नामले चिनिने गरेकी छन् । उनी चलचित्रको अलवा टिभी सिरियल अभिनयबाट दर्शकमा लोकप्रिय छिन् ।

एम्बर हर्ड :

एम्बर हर्ड अमेरिकाकी दोस्रो अर्की अभिनेत्री हुन् । जो सुन्दर अभिनेत्रीको दश सूचीमा पर्न सफल छिन् । उनी कैयौँ चर्चित म्यागजिनको फस्ट पेजमा समेत आएकी छन् ।

सम्बन्धित समाचार

एकपटक पढ्नुस आनन्द आउने छ “उनीसँग बिताएको दुई रात”, ज’नचे’तनाको लागि सेयर गरौं

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

टाँसिएर पार्टनरसँग सुत्नुका ३ रोचक फाइदा !

हामी एक अनुसन्धानको बारेमा बताउँदैछौँ । यदि तपाईँहरुले आफ्नो पार्टनरसँग टाँसिएर सुत्नुका फाइदाहरुको बारेमा जानकारी गराउनेछौँ ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...