Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
नेपाल प्रहरी सडकमै छमछमी नाचे ट्राफिक प्रहरी (भिडियो )

सडकमै छमछमी नाचे ट्राफिक प्रहरी (भिडियो )

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: ट्राफिक प्रहरीहरु आफ्नै पोसाकमा चिटिक्क सजिएर छमछमी नाचेको भिडियो आज सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।

महाशाखाले व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जनाएका छन ।

सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम केसी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन विनोद केसीले गरेका छन् । गीतलाई मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको यूट्युब च्यानललगायत अन्य सामाजिक सञ्जालबाट रिलिज गरिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

पा’पी देवर भाउज्युलाई समेत छो’डेन (हेर्नुहोस भिडियो)

(भिडियो समचारको अन्तमा राखिएको छ हेर्नुहोला।)

सनि विश्वकर्मा र रचना रिमालको नयाँ गीत “कम्मरैमा खुर्पेटो” ( भिडियो हेर्नुहोस् )

आएम ई नेपाल लोक स्टार बिजेता सनी विश्वकर्मा र नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

युवतीसंग होटलको कोठामा फेला परेका डिएसपीको यस्तो अचम्मको बयान

ड्युटीवाटै हराएर होटलको कोठामा फेला परेको भनिएका कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरीले आफू सम्पर्कविहीन हुनुको कारण खुलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...