सोमबार सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। साताको दोस्रो दिन सोमबार सुन चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि सुन सोेही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य पनि गत आइतबारकै मूल्यमा प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपैयाँ नै कायम छ। ***यो समाचारको भि-डियो हेर्न तल क्लिक गर्नु 👇👇👇***

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार