खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ। शुक्रबार बिहान प्राप्त रिपोर्टमा कोरोना संक्रमण भएको पाइएपछि आफू घरमै आइसोलेसनमा बसेकाे मन्त्री थापाले बताए।

केही दिनअघि छोरीलाई कोरोना संक्रमण भएपछि मन्त्री थापाले पनी परीक्षण गरेका थिए। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको उनले जानकारी दिए। ‘अलिअलि शरीर दुख्ने समस्या छ’, मन्त्री थापाले भने।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार