मुम्बईले टस जितेर फिल्डिङ गर्दै

प्रकाशित:

नेपाल अनलाइन पत्रिका। काठमाडौं। इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज मुम्बई इण्डियन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुँदैछ । दिल्लीमा हुने खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ ।

जारी लिगमा चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । चेन्नाईले ६ खेलमा ५ जितसहित १० अंक जोडेको छ । यस्तै मुम्बई भने तालिकाको चौथो स्थानमा रहेको छ । मुम्बईले ६ खेलमा ३ जितसहित ६ अंक जोडेको छ ।

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार