spot_img

युरो कप २०२० : समूह चरणका अन्तिम चार खेल आज, ‘ग्रुप अफ डेथ’मा महाभिडन्त

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

खबर जिल्ला। काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत आज चार खेल खेलिने तालिका रहेको छ।

समूह चरणका सबै खेल आज अन्त्य हुने हुँदा समूह ‘ई’ र समूह ‘एफ’का सम्पूर्ण टोलीले आज प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ई’बाट स्वीडेनले अन्तिम १६ मा स्थान पक्का बनाइसकेको हुँदा स्पेन, पोल्यान्ड र स्लोभाकियाको भाग्य आज राती ९:४५ को खेलले बताउनेछ।

त्यस्तै आज राती मध्यरात १२:४५ बजे समूह ‘एफ’का चार वटै टोलीले प्रतिस्पर्धा गर्नेछन्। ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’मा फ्रान्सले अन्तिम १६ मा स्थान पक्का बनाउँदा समूह विजेता लगायत तेस्रो टोलीको छिनोफानो आजका खेलले गर्नेछन्।

आजका चार खेल

समूह ई

१) स्लोभाकियाविरुद्ध स्पेन

नेपाली समय: बेलुकी ९:४५ बजे
स्थान: सेभिल, स्पेन
दर्शक: ३०,००० अपेक्षित
प्लेयर्स टू वाच: मारेक हामसिक (स्लोभाकिया), अलभारो मोराटा (स्पेन)

२) स्वीडेनविरुद्ध पोल्यान्ड

नेपाली समय: बेलुकी ९:४५
स्थान: सेन्ट पिटर्सबर्ग स्टेडियम, रसिया
दर्शक: ३४,००० अपेक्षित
प्लेयर्स टू वाच: एलेक्जेन्डर आइज्याक (स्वीडेन), रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)

समूह एफ

१) जर्मनीविरुद्ध हंगेरी

नेपाली समय: मध्यरात १२:४५
स्थान: एलियान्ज एरेना, म्युनिख, जर्मनी
दर्शक: ३०,००० अपेक्षित
प्लेयर्स टू वाच: सर्ज ग्नाब्री (जर्मनी), पिटर गुलक्सी (हंगेरी)

२) पोर्चुगलविरुद्ध फ्रान्स

नेपाली समय: मध्यरात १२:४५
स्थान: पुस्कास एरेना, बुडापेस्ट, हंगेरी
दर्शक: ६०,००० अपेक्षित
प्लेयर्स टू वाच: क्रिस्टियानो रोनाल्डो (पोर्चुगल), किलियन एमबाप्पे (फ्रान्स)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार