Viber Community
Nop Ads

“सम्बन्धविच्छेद गरेको ३ दिन नहुँदै”, अमिर खानकी नयाँ प्रेमिका सार्वजनिक

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। जिवनको ३० वर्ष भित्रैमा बलिउडका चर्चित नायक आमिर खानको दोस्रो विवाह पनि असफल भयो । उनले दोस्रो विवाह गरेको १५ वर्षमा दोस्री पन्ती किरण रावसँग पनि अलग भए । उनको पहिलो विवाह ३० वर्ष अघि छुटेको थियो । आफ्नो सानै देखिको साथी रहेकी रिनालाई उनले पहिलो श्रीमती बनाएका थिए ।

दोस्रो विवाह भएको १५ वर्षपछि अलग भएका छन् । दुई जना मिलेर एक अर्काबाट टाढीने निर्णय गरेका हुन् । उनीहरुको १ छोरा छन् । उनीहरुबीच छोरा आजादको हेरचाह दुवै मिलेर गर्ने सहमति भएको छ । आमिर र किरणको सम्बन्ध विच्देछ भइरहदाँ सामाजिक सञ्जालमा अर्की अभिनेत्री फातिमा सना शेखलाई बधाईको ओइरो लागेको छ ।
फातिमा कारण किरणसंगको सम्बन्ध वि ग्रि एको अनुमान लगाइएको छ । भारतीय मिडियाले यस्तै दावी गरेका छन् । आमिर र किरणको अलग हुनुमा फातिमाको ठुलो हात छ भन्दै उनलाई बधाई दिएका हुन् । दं ग ल फिल्ममा आमिरले फातिमासँग काम गरेका थिए ।
आमिर खानले किरण रावसँग सम्बन्धविच्छेद गरेको खबरसँगै यतिबेला दंगालकी अभिनेत्री फातिमा साना सेख ट्विटरको ट्रेन्डिङमा आएकी हुन्। आमिर खानसँग जोडेर फातिमाको चर्चा सुरुवात भएको हो। ट्विटर तथा फेसबुकमा फातिमासँगको अफेयरकै कारण आमिर र किरणबीच सम्बन्धविच्छेद भएको चर्चा सुरुवात भएको छ।
कामको सिलशिलामा दुई जना नजिक भएका हुन् । तर, फातिमाले भने आमिर खान प्रेमी नभएर मार्गदर्शक भएको बताउदै आएकी थिइन् । आमिर खानको पहिलो पत्नी रिना तर्फ एक छोरा र एक छोरी छन् । उनीहरु आमा रिनासँग बस्दै आएका छन् । सन् २०१६ मा रिलिज भएको चलचित्र ‘दंगल’ मा फातिमाले आमिरको छोरीको भूमिका निर्वाह गरेकी थिइन्। यो चलचित्र आमिर र किरणले निर्माण गरेका थिए।
सन् २०१८ को ‘थग्न अफ हिन्दुस्तान’ चलचित्रमा पनि आमिर र फातिमाले अभिनय गरेका थिए। सो चलचित्रमा आमिरले कट्रिना कैफलाई भन्दा बढी फातिमालाई अभिनयको भूमिका दिएको चर्चा चलेको थियो। त्यसबेलादेखि नै आमिर र फातिमाले डेटिङ गरेको चर्चा हुँदै आएको छ। तर फातिमा र आमिरले यो विषयलाई अस्वीकार गर्दै आएका छन्।
उनीहरु डेटमा रहेको कुनै प्रमाण पनि नभेटिएको भारतीय संचारमाध्यममा जनाइएको छ। तर सन् २०१९ को अफेयरको चर्चालाई मध्यनजर गर्दै यतिबेला आमिर र किरणको सम्बन्धविच्छेद हुनुमा फातिमालाई दोष दिन थालिएको छ।
उनीहरुले आमिर र किरणको सम्बन्धविच्छेदको विषयमा धारण राख्दै ह्यासट्याग फातिमा भनेर लेख्न थालेका छन्। फातिमाले आमिरसँगको अफेयर हल्ला भएको सन् २०१९ मै बताउँदै यस्ता हल्लाले आफूलाई तनाव हुने गरेको बताएकी थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

आयोजकविरुद्ध रन्जितले दिए उजुरी, विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे,

भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् ।

नायक निखिल उप्रेतीले गरे श्रीमतीसँग डिभोर्स: भक्तपुरको घर र ५० लाख दिए

अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद गरेका छन् । निखिलले कोपिलालाई छाडेको लगभग १३ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । उनको र कोपिलाको भक्तपुर जिल्ला अदालतमा भदौ १ गते सम्बन्ध विच्छेद भएको हो ।

मेकअपलाई प्राथमिकता नदिने दक्षिण भारतीय चर्चित अभिनेत्री साई पल्लवीको सुन्दरता हेरौ १० तस्बिरमा ।

दक्षिण भारतकी अभिनेत्री साई पल्लवी बेहद चर्चित छिन् । उनकाे दर्शकमाझ एक छुट्टै स्थान बनेकाे छ । अभिनेत्री साई पल्लवीले अहिलेसम्म तामिल, तेलुगु र मलयालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।

गायक रमेश प्रसाई बुबा बने

गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी दिए ।

‘गदर २’को छायांकन हुँदै, अमिषाले सेयर गरिन् सेटको तस्वीर

सन् २००१ को हिट चलचित्र ‘गदर’को सिक्वेल निर्माण भइरहेको छ । अभिनेत्री अमिषा पटेलले ‘गदर २’को फिल्म सेटको एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध !

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा माछा, मासु, मदिरा तथा नशालु पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

लुम्बिनी प्रदेश समितिका लागि संस्थापनइतरले टुंग्यायो साझा उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका लागि संस्थापनइतरका पदाधिकारी उम्मेदवारहरू टुंग्याइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search