बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
Viber Community
Nop Ads

बेलाबेला घरमा माउसुली देखिन्छ भने हुन सक्छ यस्ता संकेत, जान्नैपर्ने यी कुरा !

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घ-टनाका बारेमा संकेत बाट अवगत गराइदिन्छन् ।

घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ । नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले म-रेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस राेगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ।
माउसुलीले का-म-क्री-डा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्ने संकेत हाे । दुई माउसुली झ-गडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वै-मनस्य हुन सक्छ । दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीले प्राय रातमा मात्र आवाज निकाल्ने गर्छन् । माउसुली शरीरको कुन अंगमा खस्दा के फल पाईन्छ:-
१) टाउकोमा खस्दा सम्पत्ति पाइने सम्भावना २) कपालमा खस्दा मृ-त्युको बेला भएको सं-केत दाहिने ३) कानमा खस्दा गरगहना प्राप्ति देब्रे ४) कानमा खस्दाआयु वृद्धि ५) नाकमा खस्दा भाग्योदय
६) मुखमा खस्दा मीठो भोजन ७) दाहिने गालामा खस्दा उमेर बढ्ने ८) देब्रे गाला खस्दा पुरानो साथी ९)भेट गर्दनमा खस्दा य-शप्राप्ति १०) दाह्रीमा खस्दा ड-रलाग्दो घटना
११) जुँगामा खस्दा सम्मान प्राप्ति १२) आँखीभौंमा खस्दा धनहानि दाहिने १३) आँखामा खस्दा कुनै मित्रसँग भेट १४) देब्रे आँखामा खस्दा छिट्टै धनहानि १५)घाँटीमा खस्दा श-त्रु ना-श
१६) दाहिने काँधमा खस्दा विजय प्राप्ति १७) देब्रे काँधमा खस्दा नयाँ श-त्रु बन्ने १८) दाहिने हातमा खस्दा धनलाभ १९) देब्रे हातमा खस्दा सम्पत्ति ना-श २०) दाहिने हत्केलामा खस्दा कपडा पाइने
२१) देब्रे हत्केलामा खस्दा धन ना-श २२) दाहिने छातीमा खस्दा धेरै खुशी २३) देब्रे छातीमा खस्दा घरमा क्ले-श २४) कमरको बीचमा खस्दा आर्थिक लाभ २५) पिठ्युँको दाहिने भागमाखस्दा सुख
२६) पिठ्युँको देब्रे भागमा खस्दा रोग २७) पिठ्युँको बीच भागमा खस्दा घरमा क-लह २८) नाभिमा खस्दा मनोकामना पूर्ण २९) दाहिने जाँ-घमा खस्दा सुख ३०) देब्रे जाँ-घमा खस्दा शारीरिक पीडा
३१) दाहिने घुँडोमा खस्दा यात्रा ३२) देब्रे घुँडोमा खस्दा बुद्धिना-श ३३) दाहिने गोडोमा खस्दा ऐश्वर्य प्राप्ति ३४)देब्रे गोडोमा खस्दा बिरामी ३५) दाहिने पाइतालोमा खस्दा श्रीप्राप्ति ३६) देब्रे पाइतालोमा खस्दा व्यापार हा-नि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

के कारण बच्चा गर्भमै तेस्रो लिङ्गी बन्छ ?

हाम्रो समाजमा तेस्रोलिङ्गीलाई हेर्ने नजर सागुँरो छ । तेस्रोलिङ्गीहरु समाजमा खुलेर बाहिर आउन अझैं हिचकिचाउ छन् ।

२० वर्षे युवती ७७ वर्षिय वृद्धसँगको प्रेममा – डेटिङ एप देखि सुरु भएको चिनजान बिहेसम्म पग्यो

अचम्मको कुरा त यो छ कि उनीहरु अहिलेसम्म आमुनेसामुन्ने भेट भएका छैनन् । उनीहरुले एक अर्कालाई अलाईनमा मात्र देखेका छन् ।

२१ वर्षकी युवतीलाई आफ्नो चिहान आफैं खन्न बाध्य पारियो, त्यसपछि गोली हानेर त्यही खाल्डोमा गाडियो

उनका साथीहरुका अनुसार पार्टीबाट निस्किएपछि उनीहरुले पीडितलाई देखेका थिएनन् । पुलिसका अनुसार अमान्डाले आरोपीमध्येका एकलाई बन्दुकसहित देखेकी थिइन् ।

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

अचानक बेहुलीका प्रेमी आएर सिन्दूर हालिदिए पछि (भिडियो)

त्यही बेला बेहुलीका प्रेमी आएर सिन्दूर हालिदिए । घटनापछि त्यहाँको माहोल तनावपूर्ण भयो । केटी पक्षले तत्काल फोन गरेर पुलिस बोलाए । सूचना पाएपछि घटनास्थल पुगेको पुलिसले अबेर राती मात्र विवाद सुल्झाउन सक्यो ।

नेपाली मःम संसारकै स्वादिष्ट परिकारको सीएनएन सूचीमा

अमेरिकी टेलिभिजन सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानको सूचीमा समावेश गरेको छ । संसारका स्वादिष्ट ३५ वटा परिकार समावेश गरिएको उक्त सूचीमा नेपालको मःमले पनि प्रवेश पाएको हो ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

एकै रातमा पाँच लाख होटेल बिल आएको भन्दै मन्त्री झाक्री चौतर्फी आलोचना, बास्तविकता यस्तो रहेछ

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेका प्रकृति रिसोर्टमा शुक्रबार साँझ अलि फरक दृष्य थियो ।

आजै अर्थमन्त्री जनार्दनले यस्तो घातक कदम चाले, देश नै धरापमा पर्यो !

नेपालमा हेजिङ गरिएको जलविद्युत् आयोजना कोरियन लगानीको माथिल्लो त्रिशुली १ (२१६ मेगावाट) मात्र हो । अघिल्लो नियमावली, २०७५ अनुसार १० वर्षका लागि माथिल्लो त्रिशुली १ को हेजिङ शुल्क प्रतिमेगावाट ८ करोड रुपैयाँ परेको देखिन्छ ।

भाजपा, एमाले, राप्रपा र राजाको अघोषित गठबन्धन, यस्तो गम्भिर सूचना कसरी बाहिरियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध देशमा धर्मनीरपेक्षता र गणतन्त्रविरुद्ध बनेको समेत उल्लेख गरेका छन् ।

ताजा समाचार

माधब नेपाल: पदका लागि मरिहत्ते गर्नेलाई पार्टीमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरु लागेको बताए।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आज जन्म लिने बच्चाको मकरु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

प्रेम आले: हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु !

हवाई उडानमा जंगली जनावार र चराचुरुङ्गी ठोक्किए दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो ।

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने तयारी, प्राथमिकतामा यी हुन्

६ लाखमध्ये साढे तीन लाख आवेदक ट्रायल परीक्षा पास गरी लाइसेन्सको पर्खाइमा छन् । बाँकी तीन लाख आवेदकको परीक्षा भइरहेको छ । यस्तै, नयाँ १० लाखजनाले लाइसेन्सका लागि आवेदन दिएका छन् ।

अब स्कुलमै पाइने कक्षा १२ को प्रमाण पत्र

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

पौडेल पक्षले छान्यो साझा उम्मेदवार सार्वजनिक गर्ने भोलि

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल समूहको बैठकपछि नेता पौडेलले केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको भन्दै त्यो निर्णय भोलि बेलुका सार्वजनिक हुने बताए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search