spot_img

अभिनेत्री लाई नै पो र्न साइटमा फोटो राखेर अपरिचीत ब्यक्तिले बला त्कारको ध म्कि

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। अहिले भारत र नेपालमा क र णी र ह त्याका घटनाहरु अत्याधिक बढिरहेको छ । सर्वसाधारण त यसको चपेटमा छदै छन् तर सेलीब्रेटीहरुले समेत यस्ता कुरा झेल्नु परिरहेको छ । बंगाली टिभी अभिनेत्री प्रत्युषा पौललाई अहिले यहि कुरालाई लिएर एकदमै आपत परेको छ ।

अज्ञात व्यक्तिले उनलाई प्रोफाईल चेन्ज गरि गरि क र णी को ध म्की दि ने गरेको भन्दै पुलिसमा उजुरी समेत दिएकी छिन् । सामाजिक सञ्जालमार्फत् आफुलाई अपरिचित व्यक्तिले क र णी को ध म्की दि एको उनले उजुरीमा उल्लेख गरेकी छिन् । त्यतिमात्र हैन उनको फोटो पोर्न साइटमा समेत अपलोड गरिएको भन्दै उजुरीमा उल्लेख गरेकी छिन् ।

उनलाई ध म्कि दि ने ति ब्यक्तिले आफ्नो फोटो पो र्न सा ई टमा राखेर आफ्ना साथी तथा आमालाई समेत पठाए पछि उनी हार खाएर प्रहरीकोमा उजुरी गर्न पुगेको बताएकी छिन् । उनका अनुसार ध म्की दि नेको प्रोफाइल जब ब्लक गर्छिन् लगत्तै अर्काे प्रोफाईलबाट ध म्कि आ उ न सुरु भईहाल्छ ।

उक्त ब्यक्तिले हरेक पटक आफुलाई क र णी को ध म्की दि ने गरेको बताएकी छिन् । पछिल्लो एकवर्षदेखि उनलाई यस्तो ध म्कि आईरहेको उनले बताएकी छिन् । सुरुमा यस्ता कुरा वास्ता नगरे पनि अतिनै भएपछि आफु यो कदम चाल्न पुगेको बताएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार