Viber Community
Nop Ads

जथाभावी छोरी घर बाहिर हिंड्न थालेपछि लगाईदिन्छिन् ‘तीनमहिने सुई’ छोरीलाई

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – रोल्पा। रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन। द्व’न्द्व’का’लमा शा’री’रि’क हिं’सा’स’मेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मा’नसि’क रूपले अपांगताको सि’कार भएकी छन्। विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन्। ***भिडियो हेर्न तल क्लिक गर्नु ***
खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल ग’र्भप’तन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्। ‘म दिनभर मजदुरी गर्न जान्छु। छोरी एक्लै यताउति हिँड्छे। पोहर कुन चाहि पापीले छोरीमाथि ज’थाभा’बी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फा’ल्नुप’यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु।’
माओवादी द्व’न्द्वता’का २०६० सालमा सुरक्षाकर्मीबाट घरछेउमै कर णीमा परेकी थिइन् सरला। त्यही पि’रले र’ ‘क्सी पिउने भएका पति अर्को वर्ष २०६१ सालमा बितेपछि उनको जीवनमा अर्को पी’डा थपियो। उपचार अभावमा आठ वर्षका छोरासमेत गु’मा’एकी सरला यतिबेला बस्ने ठाउँ नभएपछि माइतीको शरणमा छिन। ‘दुई छोरी बिहे गरेर घर गइसके। छोरो सानैमा बितेको हो। आफ्नो भन्ने काही छैन। अहिले माइतीघरमा बसेकी छु।’ कहीँकतैबाट कुनै सहयोग नपाएकी सरला द्व’न्द्वपी’डितको तथ्यांकमा पनि अटाएकी छैनन्।
उमेर पुगेकी छोरीले ओ’छ्या’नमै दि’सापि’साब गर्न थालेपछि सरलाले सुत्नुअगाडि छोरीको खाटमा सि’स्नो राखिदिने गरेको बताउँछिन्। ‘माइतीमा बस्छु। छोरीले सुतेकै ठाउमा दिसा गरिदिँदा माइतीतिरका रिसाउँछन्। अहिले त उसको खाटमा सि’स्नो राखिदिन्छु,’ उनले भनिन्, ‘सि’स्नो राख्न थालेपछि ओछ्यान दिसा गर्न बन्द गरेकी छ।’ संक्रमणका कारण भएको बन्दाबन्दीले मजदुरी खोसेपछि सरलालाई घर चलाउन ह’म्मेह’म्मे परेको छ। चिसो चुलो तताउन कठिन भएपछि उनी बन्दाबन्दी छलेर छिमेकमा मजदुरी गर्न थालेकी छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03

सम्बन्धित समाचार

किस गरिरहेका थिए गर्लफ्रेण्डलाई, श्रीमतीले टिभीमा लाइभ देखेपछि…..

एक ब्यक्तिलाई गेम लाईभ टेलिकाष्ट भैरहदाँ गलफ्रेण्ड चुम्नु निकै भारी परेको छ ।इक्वेडरका देवेइ एन्ड्रेड नामका व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए।

बख्तरबन्द गाडीबाट नोट झरेर हावामा उड्न थालेपछि टिप्नेको भिड, गाडी नै रोकेर पैसा टिपे

नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफुले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गाडी रोकेर पैसा टिप्न निस्कँदा केही घन्टा राजमार्ग अबरुद्ध भएको थियो ।

यी युवक जस्ले ९ जनासंग एकै पटक…..

ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि सा’मु’हिक विवाह गरेका छन् ।

‘आमा I am Sorry,गेममा ४० हजार हारे ,तपाई नरुनु’ लेखेर १३ वर्षीय बालकले फां; सी..

हरेक अभिभावक चाहन्छन् कि आफ्ना छोराछोरीले आफ्नो पढाइमा बढी ध्यान दिवोस। बालबालिकाका लागि खेलकुद शिक्षा जत्तिकै महत्त्वपूर्ण भएता पनि अहिलेको स्मार्टफोन र सामाजिक सञ्जालको युगमा बालबालिका बाहिरी कम खेल्न रुचाउँछन् र दिनभर मोबाइलमै खेल्न मन पराउछन् ।

सबैभन्दा बढी फाइदाजनक हुन्छ कर्कलोको पात हरियो तरकारी मध्ये

हामीले खाने हरियो साग, तरकारी मध्ये कर्कलोको साग पनि पर्छ। कर्कलोको साग सजिलै भेटेपनि अन्य साग जस्तो लोकप्रिय भने छैन।

के तपाई कानमा तेल हाल्नुहुन्छ ? यी कुरा अवश्य ध्यान दिनुहोस्, नत्र…

तपाई हामी बिचमा एउटा कुरा सधै खट्किरहन्छ कि कानमा तेल हाल्न हुन्छ कि हुदैन ? घरमा आमा हजुरआमाले बच्चा सेक्ने बेलादेखि बच्चाको कानमा तेल हाल्ने गरेको हामीले देखेका छौ।

ट्रेन्डिङ समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्दैछन् !

लालबाबु पण्डित तत्काल माधव नेपालको पार्टीमा प्रवेश गर्र्न लागेको खबर छ । नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ताजा समाचार

उपप्राध्यापक बनाउन खोजिएपछि त्रिविमा अखिलको तालाबन्दी : करारलाई स्वत

नेकपा (एमाले) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकले ऐन संशोधन गरेर अस्थायी र करार सेवामा कार्यरतले मात्रै उपप्रध्यापकमा प्रतिस्पर्धा गर्न पाउनेगरी बनाइएको नियमको विरोध गरेको छ । अनेरास्ववियुले त्रिविमा तालाबन्दीसमेत गरेको छ ।

प्रधानन्यायाधीश हुँदा पनि बिवाद, नहुँदा पनि विवाद : सर्वोच्च रमिता

न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ ।

देउवाको भन्दा रामचन्द्रको छवि उज्वल : कांग्रेसको चौधौं महाधिवेशन

‘हाम्रा रामचन्द्रजी टाइम्स् अफ इन्डिया उल्टोपट्टिबाट पढ्नुहुन्छ, किन उल्टो पढेको भनेर सोध्यो भने नजान्नेलाई पो उल्टो र सुल्टोको बहाना चाहिन्छ, जान्नेलाई उल्टो होस् कि सुल्टो केही फरक पर्दैन भनूँला जस्तो गर्नुहुन्छ’ एक दिन बानेश्वरको लक्ष्मीदिदीको रेष्टुराँमा चिया पिउँदै किसुनजीले रामचन्द्रजीलाई यसैगरी उडाउनु भयो ।

कामुको विषय टुंगो नलागेसम्म गोला तान्न अघि नबढ्नूस् : बारले भन्यो

नेपाल बार र सर्बोच्च बार एशोसियसनका अध्यक्षहरूले कार्यवाहक प्रधानन्यायाधीशको टुंगो नलागी इजलासमा नबस्न र गोला नतान्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् ।

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी पूरा

दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको व्यवस्था गर्न बिहानैदेखि भक्तजन आएका हुन् ।

सभामुख अग्निप्रसाद : सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्छु

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search