spot_img

आँचल शर्मा साच्चै गर्भवती भएकी हुन् त, यस्ताे रहेछ वास्तविकता !

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। के आँचल शर्मा गर्भवती भएकी हन त, यस्ताे रहेछ वास्तविकता ! नायिका आँचल शर्माले अनन्त मुख खोलेकी छन् । उनले आफ्नोबारेमा आएका विभिन्न समाचारहरुको बारेमा स्पष्ट पार्दै सबै कुरा खाेलेकि छन् । ***भिडियो हेर्न तल क्लिक गर्नु ***

आँचल शर्मा लेख्छिन्, `पछिल्लो समय म गर्भवती भएको भन्ने समाचारहरु फैलिरहेको छ । गलत समाचारले क्षणिक रुपमा प्रचार त पाउँछ तर अन्त्यमा यो गलत सावित नै हुन्छ । म यहाँमार्फत मेरा प्रशंसकहरुका लागि भए पनि यो खुशीको खबरका लागि अझै केही वर्ष कुर्नुपर्ने जानकारी गराउँन चाहन्छु ।´

उनले सामाजिक सञ्जाल मार्फत समाचार गलत भएको र यस्ता गलत समाचारबाट आफ्ना प्रशंसकलाई टाढै रहन पनि आग्रह गरेकी छिन् । उनले उक्त गलत समाचारको स्क्रिन सर्ट र टिकटकमा आएको गलत खबर पोस्ट गर्दै गलत भएको बताएकी छिन् ।

साथै उनले यो खुशीको खबर आफ्ना प्रशंसकहरुलाई उनी आफैंले पहिला सुनाउने बताउँदै यस्ता गलत समाचारहरुबाट टाढै रहन पनि आग्रह गरेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार