लक्ष्मी बैंकको ऋणपत्र धमाधम बिक्री हुँदै, कहिले सम्म दिन सकिन्छ आवेदन ?

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले १० वर्ष अवधि रहेको ऋणपत्र २०८८ को बिक्री खुला गरेको छ । ***भिडियो हेर्न तल क्लिक गर्नु ***

गत असार २८ गते देखि नै बिक्री सुरु गरेको कम्पनीको ऋणपत्रमा ढिलोमा साउन ११ गते सम्म आवेदन दिन सकिने छ । ***शेयर र लगानीको जानकारीका लागि यो पेज लाइक र फलो गर्नुहोस ***

वार्षिक ८.५ प्रतिश ब्याज रहेको डिबेन्चरमा न्यनतम २५ कित्ता देखि अधिकतम एक लाख कित्ता सम्म खरिद गर्न सकिने छ । प्रति कित्ता रु.१ हजार मूल्य तोकी रु २ अर्ब मूल्य बराबरको २० लाख कित्ता ऋणपत्र कम्पनीले बिक्री गर्न लागेको हो ।

जसमध्ये रु.८० करोड मूल्य बराबरको ८ लाख कित्ता सर्वसाधारणको तर्फ बाट र रु.१ अर्ब २० करोड मूल्य बराबरको १२ लाख कित्ता व्यक्तिगत तवर बाट बिक्री गर्न लागेको हो । ऋणपत्र सि–आस्बा सेवामा सहभागी बैंकहरू बाट फारम प्राप्त गरि बुझाउन सकिने बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X