ह्वात्तै बढ्याे सुन चाँदीको मूल्य, हेर्नुहोस कतिमा हुँदै छ कारोबार

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। साताको पाँचौ कारोबारको दिन बिहीबार सुनको मूल्य बढेको छ। बिहीबार सुन तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बुधबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको भएको थियो। बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

आज छापावाला सुन ताेलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X