spot_img

युनियन लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ५ लाख ५८ हजारले पाए १० कित्ता

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको अन्तिम बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले बिहीवारनै प्रि अलोटमेण्ट गरी अन्तिम बाँडफाँट समेत सम्पन्न गरेको हो । कम्पनीले योग्य २१ लाख १२ हजार ७९९ जना आवेदनहरुमध्य भाग्यमानी ५ लाख ५८ हजार ५०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो । ***भिडियो हेर्न तल क्लिक गर्नु ***

योग्य आवेदकहरुमध्यबाट १५ लाख ५४ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । कम्पनीको आईपीओ खरिदका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । यी मध्य ६९ हजार ९७६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्ध भएको छ ।

कम्पनील सर्वसाधारणमा रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ वितरण गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका र बाँकी ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणमा बाँडफााट गरेको हो ।

हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गरेका हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड पुगेको छ ।

कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी आर्थिक वर्ष २०७४÷७५ सम्मको रू. ११५ दशमलव १३ रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्मको अपस्किृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ४६ रहेको छ । यसै अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ३३ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार