चर्चित गायक राजु परियार, सर्मिला गुरुङ र टीका सानुको आवाजमा रहेकाे तिज गित केही दिनमै युटुवमा हिट (भिडियाे सहित)

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। लोक दोहोरि गायक राजु परियार , टिका सानु , लक्ष्मी खड्का , शर्मिला गुरुङ र राजकुमार बानियाको सुमधुर आवाजमा रहेकाे छ उक्त गितमा । ***भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रतिभाशाली कलाकार निशान बानियाको शब्द सिर्जनामा बहुप्रतिभाका धनि सर्जक राजकुमार बानियाको लय संकलनमा निभान जंग बानियाको तिज गित `रिस मात्रै तगडा´ बजारमा सार्बजनिक भएको हाे ।

भिडियो तर्फ निशान बानियाको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन रहेको छ भने शिव पौडेलको सम्पादन रहेको छ । उक्त तिज गीतमा राजु परियार , टिका सानु , लक्ष्मी खड्का , शर्मिला गुरुङ र राजकुमार बानियाको नै अभिनय समेत रहेको छ ।

उक्त भिडियो भने पानस फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ । हेर्नुहाेस् पूरा भिडियाे गित:-

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X