घरमै पुगेर भारतीय राजदूत विनयमोहनले प्रचण्डलाइ भेट्नुलाइ कसरि लिनु हुन्छ ?

प्रकाशित:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बधाइ दिएको भोलिपल्ट मंगलबार राजदूत क्वात्रा प्रचण्ड निवास खुमलटार पुगेका थिए’ । प्रचण्डले बुधबार स्थायी कमिटी सदस्यहरुलाई सुनाए अनुसार भेटमा राजदूत क्वात्राले जो सरकारमा आए पनि राम्रो सम्बन्ध कायम गरेर अघि बढ्ने बताएका थिए ।

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई फोन गरेर पनि भनिसकेको भन्दै उनले केही ग्याप भए हटाउनुपर्नेमा जोड दिएका थिए। माओवादी उच्च स्रोतले बताएअनुसार भेटमा राजदूत क्वात्राले खुलेर संवाद गरेका थिएनन् ‘।

भारत र माओवादी नेतृत्वबीच अझै चिसोपन रहेको उनले सुनाए ‘। माओवादी उच्च स्रोतले बताएअनुसार भेटमा राजदूत क्वात्राले खुलेर संवाद गरेका थिएनन् ।’ भारत र माओवादी नेतृत्वबीच अझै चिसोपन रहेको उनले सुनाए ‘।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार

X