spot_img

फेरी डेढ बर्षपछि चुनाव जितेर प्रधानमन्त्री हुन्छु!

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ बर्ष पछि फेरी चुनाव जितेर आउने बताएका छन । प्रधानमन्त्रीको रुपमा आफ्नो अन्तिम सम्बोधन देशवासीका रुपमा गर्दै उनले भने, प्रतिपक्षमा बस्ने बढिमा डेढ बर्ष त होला ।

उनले जनताको जनादेशले निर्वाचित प्रधानमन्त्रीलाई अदालतका कारण हट्न परेको बताएका छन् । मंगलबार राष्ट्रका नाममा विदाई सम्बोधन गर्दै ओलीले जनादेश आफ्नो पक्षमा भएपनि अदालतका कारण देउवाको पक्षमा गएको दाबी गरे ।

‘यो नै अन्तिम विदाइ पनि होइन। जनताको जनादेशले नभइ अदालतको परमादेशका कारणले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु’ उनले भने, ‘जनादेश मेरो पक्षमा थियो अदालतको परमादेश​ देउवाजीको पक्षमा गयो ।

’उनले एमाले पार्टीका देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुलाई अनुशासन हीनको संज्ञा समेत दिए । ओलीले सरकारबाट विदा हुन परेपनि राम्रो काम गरेका कारण चिन्ता नभएको दाबी गरे ।आफ्नो नेतृत्वमा जनताले विकास र राहतको महसुस गरेको बताए । ‘मेरो नेतृत्वमा देशले चौतर्फी ढंगले जनताले विकास र राहत महसुश गरेका छन्’ उनले भने, ‘त्यसैले मलाई चिन्ता छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार