Viber Community
Nop Ads

कास्की आर्दश समाज साउदीको अध्यक्षमा अमर सापकोटा चयन

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – साउदी अरेबिया। साउदी अरेबियामा कास्की आर्दश समाजले दोस्रो बार्षिक उत्सव तथा
प्रथम अधिवेशन सम्पन्न गरेको छ भने अधिवेशनबाट सर्बसहमतीमा अमर सापकोटालाई अध्यक्षमा चयन गरेको छ ।

 
कोरोना भाइरस र साउदीको नियमलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि कास्की आर्दश समाज अन्तरास्ट्रिय परिषद आइ सी सी अध्यक्ष गोबिन्द पौडेलको रहेको थियो भने बिशिष्ट अतिथिमा साउदीका संस्था संरक्षक तथा अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल, कास्की आर्दश समाज मध्यपूर्व संयोजक कृष्ण पुरी , परिषदका पदाधिकारीहरू , सामाजसेवी दिपक रेग्मी एन आर एन का मानार्थ सदस्य रमेश भण्डारी लगायत साउदीमा रहेका भातृसंगठन, एन आर एन, सामाजिक संघसंस्था, सामाजिक व्यक्तित्व, कलाकार, मिडीया कर्मी, कास्कीले गैर कास्केलीको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव मनिस थापाले कार्यक्रम संचालन गदै संस्थाका आर्थिक बिबरण सहित संस्थाले गरेका गतिविधि बारे जानकारी गराएका थिए भने कार्यक्रम प्रतिनिधी गदै उपस्थित एन आर एन, भातृसंगठन संघसंस्था , तथा सामाजिक व्यक्तित्व, मिडीयाकर्मी हरूले आफ्नो मन्तब्य दिदै सबैले संस्थाले गरेको क्रियाकलाप प्रती धन्यवाद व्यक्त गदै संस्थालाई आवश्यक पर्ने सहयोग निरन्तर गदै जाने प्रतिवद्धता गदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना
समेत दिएका छन ।

कार्यक्रममा संस्था संरक्षक अमृत पौडेलले साउदीमा रहेका सामाजिक संस्था मध्ये यो नितान्त गैरराजनीतिक तथा गैरनाफामुलक संस्था रहेको र आपत बिपतमा कास्कीले मात्र नभई गैर कास्केली समेत आवश्यक अनुसार सहयोग गदै आएको र भविष्यमा पनि साउदी लगायत सम्पुर्ण देशहरूमा रहेका कास्कीले संस्थासंग सहकार्य गर्ने जानकारी गरेका छन
भने कास्की आदर्स समाज मध्यपूर्व संयोजक कृष्ण पुरीले कास्की साउदी अरेबियाले स्थापनाकाल देखी नै छोटो समयमा गरेको सामाजीक कार्य प्रती धन्यवाद दिदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन ।
कार्यक्रममा मिडीयाकर्मीको तर्फबाट मन्तव्य राख्दै बिष्णु घिमिरेले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न हुनुको साथै नयाँ नेतृत्व सहित कार्यसमितिलाई बधाई दिदै मिडीयाकर्मी सदैव समाजमा घटेका र भैरहेका यर्थाथ लाई बिषयबस्तु बनाएर सत्यका साथ मिडियाबाट सन्देशमुलक सुचना दिनुपर्ने जोड दिएका थिए ।

अध्यक्ष अमर सापकोटाले कार्यक्रम सफल बनाउन र कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिदै संस्थाले तत्कालको अवस्थालाई मध्यनजर गर्दै नेपालमा कोरोना भाइरसबाट संक्रमीत उपचार्रार्थ बिरामीको लागी आवश्यक पर्ने स्वास्थ्य सामाग्री, स्वरूप आर्थिक सहयोग, साउदीमा कोरोना भाइरस तथा बिभिन्न कारणले अलपत्र परेका नेपाली सहयोग गर्नु साथै शिक्षाको क्षेत्रमा समेत जोड दिएको जानकारी गदै बालबालिका भविष्यका कर्णधार हुन् भन्ने नाराका साथ गृह
जिल्लामा रहेका अति विपन्न वर्गका बालबालिका शिक्षाबाट बन्चित हुनबाट रोक्नका लागि कास्की आदर्श अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल द्वारा स्थापित “कास्की आदर्श शैक्षिक अक्षयकोष”का लागि १ लाख ५० हजार रूपैयाँ भन्दा बढी आर्थिक सहयोग गर्नुको साथै साउदीमा रोजगार गुमाएर स्वदेश फिर्ताको लागी अलपत्र परेका ८० जना भन्दा बढि नेपालीलाई एक महिनाको लागि खाधान्य सहयोग गरेको जानकारी गदै स्वदेस फिर्ताका लागी लामो समय देखि दुतावास सेल्टरमा रहेका महिलालाई हवाई टिकट स्वरूप १ लाख १० हजार रूपैयाँ तथा मृगौला पिडित, तथा अन्य क्षेत्रमा गरि हालसम्म १२ लाख रूपैया सहयोग गरेको जानकारी गदै प्रवासमा मात्र निर्भर नभई स्वदेशमा नै लगानी गरेर
आत्मनिर्भर हुन आग्रह समेत गरेका छन ।
कार्यक्रमलाई सफल बनाउन सहयोग तथा संस्था संग सहकार्य गर्नुहुने संघ संस्था, मिडीयाकर्मी , कलाकार तथा सामाजिक व्यक्तिलाई प्रशंसा पत्र दिदै स्थापनाकाल देखि संस्थाका लागी योगदान दिने संस्था संरक्षक, अध्यक्ष, मध्यपूर्व संयोजकलाई दोशल्ला उठाएर सम्मान गरिनुको साथै कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई समेत धन्यवाद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रथम अधिवेशनबाट २०२१-२०२३ को लागी अमर सापकोटाको अध्यक्षतामा भौगोलिक हिसाबले २१ जनाको कार्यसमिति चयन गरेको छ संरक्षक अमृत पौडेल प्रमुख सल्लाहकार शिव बहादुर ढकाल,सल्लाहकार रमकान्त सापकोटा टीका के सि ,हिमलाल सेवा ,खेम गुरुङ,किरण कुमार पुरि,शङ्कर थापा, प्रबक्ता कमल शाही ठकुरी ,अध्यक्ष अमर सापकोटा, प्रथम उपाध्यक्ष ओम बहादुर कुमाल ,दिर्तिय उपाध्यक्ष रबि सापकोटा ,तृतीय उपाध्यक्ष लक्ष्मी पौडेल ,महासचिव मनिष थापा,सचिव बुध्दी भुजेल कोषाध्यक्ष तुलसी राम भण्डारी ,सह- कोषाध्यक्ष गिता आले मगर रहेका छन भने सदस्यमा रेशम के सि ,ओम बहादुर गुरुङ,भोजराज पौडेल,सिर्जना गुरुङ ,अर्जुन छेत्री ,राम गुरुङ,मनकाजी गुरुङ,लक्ष्मी पौडेल छेत्री,शन्तोष गुरुङ ,भरत पौडेल ,सिर्जना भण्डारी ,नन्द राज परियार ,बिष्णु ढकाल ,खिम गुरुङ,युक्त ज्वार्चन, बुद्धि प्रसाद पौडेल रहेका छन ।
संस्थाको कोषमा ५ हजार रियल रहेको जानकारी गदै कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम समेत रहेका थिए ।
साउदीमा रहेको सामाजिक संस्था मध्ये कास्की आर्दश समाज पनि एक नितान्त गैरराजनीतिक संस्था हो । कास्केलीहरूको खोजी अभियान समृद्धि जन्मथलो हाम्रो अभियान भन्ने मुल नाराका साथ २०१९ सालमा स्थापित यस संस्थाले उदाहरणीय कार्य गरेको छ भने सामाजिक कार्यमा दुतावास लगायत बिभिन्न संघ संस्थाका संग समन्वय गरि पिडीतलाई सहयोग गदै आईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

अर्को हप्तादेखि काठमाडौंका तीनै प्रशासन कार्यालयबाट ई-पासपोर्ट

सरकारले अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने भएको छ ।

हार्डवेयर गोदाममा आगलागी सिन्धुलीको, करोडौंको क्षति

सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

तीन बिगाहा खेतको धानमा आगलागी रौतहटमा

रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो ।

काँग्रेस अधिवेशनमा लफडा, पूर्वमन्त्री शमशेरमाथि नै हातपात !

नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ ।

नेपाललाई हिन्दु राष्ट्र बनाएर राजतन्त्र पुर्नस्थापना गराउन मोदीले यतिसम्म गरिरहेको खुलासा

भारतीय कम्युनिष्ट माक्र्सवादी पार्टीका नेता जोगेन्द्र शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्रलाई पुनःस्थापना गराउन लागिपरेको बताएका छन् ।

ट्रेन्डिङ समाचार

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

रेनु दाहाल: “बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन”

नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

ताजा समाचार

निर्देशन ओलीको : सके बिर्स, नसके क्षमा गर

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने गरी कार्यकर्ता एकीकरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

एमाले नेतालाई सभ्य र सरल हुन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

कृष्ण भगवानले सबैको मनोकामना पुरा गरुन, आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस आज बुधबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १५ गते बुधवार ई.सं.२०२१ डिसेम्बर १ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण द्धादशी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, सौभाग्य योग, कौलव करण ।

भीम रावलले देखाए उच्च राजनीतिक संस्कार, ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन्।

भीम रावलले जाँदाजाँदै भने : अब के गर्ने, भोलीदेखि सोचौंला !

एमालेमा अध्यक्ष पदका प्रत्याशी भएर पराजित बनेका भीम रावलले केन्द्रीय सदस्य बस्न अस्वीकार गरेका छन् । मत परिणाम आउनु अगाडि नै उनले आफू अध्यक्ष हारेमा पार्टीका कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

३३ जना प्रतिनिधिले गरे केपी ओली र भीम रावललाई बहिस्कार !

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट नहालेर बहिस्कार गरेका छन ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search