आइतवार, मंसिर १२, २०७८
spot_img

ओली:”माधव नेपाल जस्ता देशद्रो’हीलाई कुनै ठाउँ छैन”

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई देशद्रोही भन्दै पार्टीमा कुनै पनि स्थान नभएको बताएका छन्। ***भिडियो हेर्न तल क्लिक गर्नु ***

पार्टीको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै माधव नेपाल आन्दोलन विरोधी र देशद्रोही भएको आरोप लगाएका हुन । पार्टी अध्यक्ष ओलीले भने, ‘बाटो विराएका साथिहरु मुख्यमुख्य अपराधि भए । वामपन्थी सरकार ढाल्ने, दक्षीणपन्थी सरकारलाई मेरो विश्वास छ भन्ने माधव नेपालजस्ता आन्दोलन विरोधी र देशद्रोहीलाई कुनै ठाउँ छैन।’

‘आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा बाहिर बस्ने, दक्षिणपन्थीको सरकार बनाउँदा इज्जत छोडेर, फ्लोर क्रस गरेर विश्वासको मत दिने’ ओलीले भने, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्‍याए। प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन्।’

एमालेको सरकार ढलेपछि सुशासन र अग्रगमनको सपनामा धक्का लागेको ओलीको भनाइ छ। उनले भने, ‘पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो, दक्षिणपन्थीको सरकार बन्यो, सुशासन र अग्रमणको सपनामा धक्का लाग्यो।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार