spot_img

भाडाको घरमा बस्नेहरुले यी कुरा ध्यान दिनुहोस्न,त्र सधैँ हुन्छ आर्थिक संकट

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। कुनै व्यक्तिको सोच हुन्छ की वास्तुशास्त्रको लाभ लिनका लागि घरको तोडफोड गर्नुपर्दछ, त्यो भाडाको घरमा बस्नेलाई सम्भव छैन्। त्यस्तै केही व्यक्तिको सोच हुने गर्दछ की वास्तुको प्रभाव केवल घरमालिकलाई मात्र पर्दछ। तर भाडामा बस्नेलाई पदैन्।

वास्तु विशेषज्ञ खुशदीप बंसलका अनुसार अनुसन्धानबाट यो पुष्टी भएको छ की तपाई जुन भवनमा बस्नुहुन्छ, त्यसको तपाईको जीवनमा गहिरो प्रभाव पर्दछ। चाहे त्यो भाडामा बस्ने होस् वा आफ्नै घरमा बस्ने किन नहोस्। तपाई वास्तुशास्त्रका यी ३ कुरा ध्यान दिनुहोस्

प्रवेश द्वार: भवनको जुन क्षेत्र वा फ्लोरमा तपाईको कोठा छ, त्यहाँ प्रवेश गर्ने मुख्य ढोकाको तपाईको जीवनमा गहिरो प्रभाव पर्दछ। उदाहरणका लागि यदी उक्त ढोका दक्षिण दिशाको तेस्रो स्थानमा छ भने अत्यन्त धन एवम यशको कारण बन्न सक्छ।

एक भवनमा ३२ प्रवेश द्वार सम्भव छन्। जसमध्ये कुनै राम्रा र कुनै नराम्रो प्रभाव पर्ने खालका हुन्छन्। यदी तपाई बस्ने घरको प्रवेश द्वार गलत दिशामा छ भने उययुक्त रंग लगाएर उक्त द्वारको कुप्रभाव रोक्न सकिन्छ।

कोठाको दिशा: वास्तुशास्त्रको वैज्ञानिक तथ्यलाई बुझ्नु हुन्छ भने तपाई घरका प्रत्येक कोठा आदर्श दिशामा निर्धारन गर्न सक्नुहुन्छ। वास्तुशास्त्रका अनुसार प्रत्येक कोठाका १६ दिशामै प्रभाव बताइएको छ।

भाडाको घरमा बस्ने बेलामा बेडरुम एवम् सौचालय आदर्श दिशामा रहेको रोज्नुहोस्। यदी त्यसो भएन भने तपाईले भित्ताको रंग, एवम फुलदानी जस्ता बस्तु राखेर कोठाको नकारात्मक प्रभाव हटाउन सक्नुहुनेछ।

बस्तु राख्दा ध्यान दिनु पर्ने कुरा: यदी तपाई फोटोग्राफ्ट, पेन्टिग्स एवम् रेकोरेशनका बस्तु सही दिशामा राख्नुहोस्। तपाईले भाडाको घरमा पनि वास्तुशास्त्रको सही प्रयोग गरेर सुख, शान्ति र समृद्धी जीवन विताउन सक्नुहुनेछ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार