मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

मलेसियाको जेलबाट मोदनाथले श्रीमती र छोराहरुसंग यसरी कुरा गरे, सबैलाई रुवाए

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। लगभग सात वर्षदेखि म’ले’सि’याको जे’ल’मा जे’ल जी’व’न बिताइरहेका हेटौंडा नजिकै बागदली सामारी मकवानपुरका मोदनाथ तिमल्सिना मलेसियाकै जे’ल’बाट सम्पर्कमा आएर आफ्नो घरमा गइ बालबच्चा र परीवार सँग सम्पर्क गर्न लगाएका थिए।अहिले पत्रकार अमृतमान ओली उनको घर सोध्दै खोज्दै पुगेका छन्।घर पुग्दा उनकी श्रीमती ब्रोइलर कुखुरालाई चारोपानी लगाउँदै थिइन् भने छोरा घरमा बसिरहेका थिए।गाउँलेहरूलाई सोधपुछ गर्दा उनी म’ले’सि’या गएर उतै हराइरहेको बताएका थिए। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***
आज ए वान टेलिभिजनका पत्रकार अमृतमान ओलीको सहयोगबाट आफ्नो घर परीवारसँग स’म्प’र्क गराइदिए।उनीहरूको कुराकानी सुन्दा यस्तो ला’ग्थ्यो कि जो कोहिको पनि आँ’खा र’सा’उ’न सक्थ्यो। मोदनाथ वि’देश’बाट श्री’म’ती र छो’रा’छोरी’लाई रुँ’दै तिमीहरूको लागि मैले धेरै पा’प गरेँ भन्छन् त यता श्री’म’ती पैसा होइन हामीलाई ह’जु’र आए हुन्छ भन्दै बे’द’ना पो’ख्छि’न्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***
श्री’म’ती’ले सुरुमा य’त्रो व’र्ष’सम्म मे’रो र छो’राछो’रीको या’द आएन भनेर सोधिन् उता श्रीमान रुँ’दै या’द आयो तर के गर्नु मैले सो’चेको कुनै पनि सप’ना पू’रा गर्न स’किन त्यसमा मलाई क्ष’मा देऊ। दुवैजना एक अर्कालाई नु’रु नु भन्दै आफू चाहिँ डाँ’ को छो’डे’र रु’न्छ’न्।उनीहरू एक अर्कालाई चि’न्ता न’लिनु भन्दै म’न’मा चि’न्ता लिइरका छन्।सायद यहि होला मा’या भनेको।सं’सा’रमा घरपरिवारले दिने मा’या भन्दा बढी कसले पो दिन्छ र!
उनीहरूलाई मोदनाथ तिमल्सिनाको बारेमा अहिलेसम्म केही थाह नभएको र घरमा करिब १० लाख रिण भएको र अहिलेसम्म पनि तिर्न नसकेको पनि बताइन्।यत्रो वर्षसम्म गाउँलेहरूले विभिन्न कुरा का’टे’प’नी उनी आफ्नो छोराहरू पढाएर बसिन्।जेठो छोरा बीस बर्ष जतिको रहेछ।कान्छो छोराले कक्षा ९ मा पढ्दापढ्दै छोडेर बाहिर हिँ’डे’को चार महिनादेखि सम्पर्कमा रहेनछ।श्रीमान घरमा नहुँदा धेरै हेप्दा रहेछन् भन्दै गुनासो गरिन् उनले। आजभन्दा केही समय अगाडि उनले गाउँमा एकजनालाई कुरा लगाइदिएको भन्दै राती एघार बजे घरमै आएर पनि कु’ट’पि’ट गरे तर पनि उनले सहेर बसिन्।
उनीहरूलाई मोदनाथको फोटो देख्न पाउँदा सारै खुसी लागेको बताए।आश हराइसकेको मान्छेलाई यसरी फोटोमा देख्न पाउँदा खुसीको त सीमा नै रहेन।उनलाई त अर्कै बिहे गरेर बसेको जस्तो लाग्या थियो।भन्नेहरूले त मलेसियामा केटीहरू फ्री छ उतै बस्या होला केटीसँग भनेका थिए।उनी भन्छिन्,केटी नै ल्याएको भए नि घरमा आएर बसेको भए हुन्थ्यो।छोराले पनि आफू सानै छँदा छोडेर गएको बुबालाई देख्न पाउँदा सारै खुसी लागेको थियो।सुरुमा पुग्दा त उनी हरूलाई केही नराम्रो खबर पो लिएर आउनुभएको हो कि भन्ने लागेको थियो।
अस्ति मात्रै मोदनाथले साथीको मोबाइलबाट नेपालमा सम्पर्क गरि मिडियाकर्मी अमृतमा ओलीसँग जे’ल’बा’ट रुँ’दै आफ्नो पी’डा पो’खे’का थिए।उनीहरूको पहिलेको कम्पनीबाट उनी लगायत सात जनालाई र’ब’रै र’ब’र’ले हा’न्ने गर्थ्यो।नेपाल जान्छु भन्दा पनि जान दिएन।मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पात्रो अनुसार अहिले कति साल हो र आफू कहिले जेल चलान भएको सम्म थाहा छैन भनेका थिए।
तर उनलाई नेपालमा भु’क’म्प गएको १२ देखि १५ दिनको बीचमा आफू जे’ल च’ला’न भएको याद छ।उनको पै’सा लु’ट्न आएका लु’टे’रासँग दो’हो’रो झ’ड’प पर्दा एक लु’टे’रा’को मृ’त्यु भएपश्चात मलेसियाको प्र’ह’रीले उनलाई प’क्रा’उ गरेको सामान्य जानकारी प्राप्त भएको छ।यस बिषयमा भएको वास्तविकताको बारेमा मलेसियाकै जे’ल’मा जे’ल जी’व’न बिताइराखेका त्यीनै मोदनाथ तिमल्सिनासँग A One Television का पत्रकार अमृतमान ओलीले कुराकानी गरेका थिए।
त्यतिबेला केही लु’टे’राहरू ठूलो समूहमा लु’ट्न भनी आएका थिए।साथमा भएको पैसा र मोबाइल समेत लगिसके पछि आ’त्म’रक्षा’का लागि उनीहरूबीच हा’नाहा’न चलेको थियो र उनीहरूको पक्षको एकजना मानिसको समेत मृ’त्यु भएको थियो।त्यसपछि मलेसियाको पु’लि’स आएर उनीहरू लगायत उनीको साथीहरूलाई समेत प’क्रा’उ गरेर लगेको थियो।अहिले उनलाई आफ्नो घरको हाल खबर के कस्तो छ भन्ने समेत थाहा नभएको कारण आफ्नो घरमा गएर हालखबर बुझिदिन पनि आग्रह गरेका थिए।
उनले साथीको मोबाइल मागेर जे’ल’बाट फो’न ग’रेका थिए।उनलाई आफ्नो घर भएको वडा समेत थाहा नभएको उनले बताएका थिए।आफू निकै त’ना’व’मा रहेको कारण आफूले बि’र्सि’एको बताएका थिए।हेटौंडा नजिकै बा’ग’द’ली सामरी भन्ने ठाउँमा घर भएको र त्यहाँ पुगेर उनको नाम मोदनाथ तिमल्सिना वा उनको श्रीमतीको नाम देवकी तिमल्सिना भनेपछि सबैले चिन्ने उनले बताएका थिए।
त्यस ठाउँमा उनी सँगै बर्षौँदेखी जे’ल जी’व’न बिताइरहेका थुप्रै नेपालीहरू छन् र उनीहरूको अवस्था पनि अत्यन्तै दु’ख’दा’यी रहेको उनले बताएका छन्।उनीहरूलाई त अब नेपाल फर्कन पाइन्छ भन्ने आश समेत ह’रा’उन थालिसक्या छ।कृपया यसै बिसयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,जसलाई सक्दो सेयर गरिदिनुहोला भिडियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

विश्वकप फुटबल: श्रमिक फर्काउन कतारको हतार

फुटबल महामेला आयोजना गर्ने कतारको सपना पूरा गराउन आप्रवासी श्रमिकले आठ रंगशालासहित पूर्वाधारमा रातदिन पसिना बगाए, तर समृद्ध दर्शकको नजरमा विपन्न श्रमिक नपरुन् भनेर चार महिनाका लागि स्वदेश पठाउने कतार सरकारको निर्णय

मिना कार्की र पुष्प खड्काले कस्यो लगन गाठो

गायक ऋषि खड्का र मिना कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘फुर्के रिबन’ सार्वजनिक भएको छ । गायक ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् ।

सौराहमा मलाई मा’र्ने योजना थियो ओली बाटनै, हेर्नुहोस् भिडियो सहित

‘जोसमा होस् गुमाउने’ नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीको ठूलो अपमान भएको छ । पोखरा पर्यटन परिषदको कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा पुगेका रेग्मीको अपमान भएको हो ।

मिलन नेवारको “सपना हजार ” सार्वजनिक

नेपाली सांगितिक बजारमा नयाँ– नयाँ सिर्जना सार्वजनिक हुने क्रममा भखरै चर्चित गायिका तथा द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको आवाजमा रहेको “सपना हजार ” गीतको भिडियो सार्वजनिक भएको छ ।

ओलीमाथि प्रचण्डको कडा व्यंग्य – पार्टी तीन टुक्रा बनाउने र महाधिवेशनको नाम एकताको महाधिवेशन राख्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा व्यंग्य गरेका छन् ।

रणवीरले आलियाको लेहंगालाई लात हानेपछि…

बलिउडको सबैभन्दा राम्रो मानिएको जोडिमध्येमा पर्ने रणवीर कपूर र आलिय भट आउने वर्ष विवाह गर्दैछन्।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search