spot_img

मास्टर्स पढ्न श्रृंखला अमेरिका प्रस्थान, सिसनले गरे एयरपोर्टमा बिदाई

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। पूर्वमिस नेपाल श्रृंखला खतिवडा अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी छिन् । सोमबार बेलुका त्रिभुवन विमानस्थल हुँदै उनी अमेरिका हानिएकी हुन् । श्रृंखलालाई बिदाई गर्न एयरपोर्टमा उनका प्रेमी सिसन बानियाँ र परिवारका केही सदस्य पुगेका थिए ।

सिसन र परिवारले उनलाई शुभकामना दिए र मुस्कान साटासाट गरे । एयरपोर्टमा समेत श्रृंखला र सिसनको प्रेम छचल्किएको देखिन्थ्यो । सिसनले श्रृंखलालाई आंलिगन गर्दै शुभयात्रा भने । श्रृंखला मिस नेपाल भएदेखि नै सिसन र श्रृंखलाको प्रेमको पालुवा पलाएको थियो ।

न्यूयोर्कमा अवतरण भएपछि श्रृंखला त्यहाँ आयोजना हुने मिस नेपाल नर्थ अमेरिका ब्यूटी पेजेन्टमा जज बनेर सहभागि हुनेछिन् । श्रृंखलालाई आयोजकले अतिथिको रुपमा बोलाएका छन् ।

खासमा अमेरिकाको हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न श्रृंखला त्यता गएकी हुन् । आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले थप अध्ययनका लागि भन्दै अमेरिका गएकी हुन् । श्रृंखलाका प्रेमी सिसन बानियाँ एयरपोर्टमा (सेतो सर्टमा) । उनले केही समय अघि मात्रै नेपालमा गाथा नामक कम्पनी संचालनमा ल्याएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26
Video thumbnail
जबराले अदालत छोडेर जानुपर्छ
01:33
Video thumbnail
पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ - Madhav Kumar Nepal
02:19

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार