अनलाइन आवेदन र ड्राइभिङ लाइसेन्सको ट्रायल खुलाउने तयारी

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको ट्रायल परीक्षा र आवेदन खुलाउने तयारी गरेको छ । कोरोना महामारीका कारण गत वैशाखदेखि रोकिएको ट्रायल र आवेदन साउनको अन्तिम हप्ता वा भदौको पहिलो सातादेखि पुनः सुचारू गर्ने तयारी विभागको छ ।

विभागले गत आइतबार मातहतका कार्यालयसँग छलफलसमेत गरेको थियो । पछिल्लो पटक विद्यालय, विश्वविद्यालयको परीक्षा धमाधम सुरू भएपछि विभागले सवारी लाइसेन्सको ट्रायल र आवेदन खुलाउने तयारी गरेको हो ।

यसअघि विभागले गत वर्ष भएको लकडाउन र निषेधाज्ञाका कारण झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको आवेदन र परीक्षा रोकेको थियो ।

यसपछि खुलाइएको अनलाइन आवेदन प्रणालीमा लाखाैं सेवाग्राहीले आवेदन दिएका थिए । यहीकारण विभागको अनलाइन पोर्टल पटक पटक डाउन भएको थियो ।

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिएका सेवाग्राहीले १० महिनापछि परीक्षाको पालो पाए पनि वैशाखमा पुनः अनलाइन आवेदन प्रणाली बन्द हुँदा अब थप सेवाग्राहीको चाप बढ्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार