आहा ! यसरी हुर्कदै बच्चा दमाई केटासग बाहुनि केटिको बिवाहपछि

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। जातिय बिभेदको खाडललाई पुर्दै गोर्खा घर भएका परियार थरका अमृत भाइ र पोखरा घर भएकि जैसि बाहुन जातकि सिमा बैनि बिवाह बन्दनमा बाधिएका छन् ।अहिले उनिहरु कोठा भाडा लिएर तनहुको दमौलिमा बस्दै आएका छन् ।

अमृत भाईले एक पसलमा ग्यास बोक्ने काम गर्दछन् भने सिमा चप्पल पसलमा काम गर्दछिन्।कुन धर्ममा लेखेको छर साचो माया पिरति नगर ,हो यस्तै नै भयो यो उदारणिय जोडिको प्रेम कहानि पनि ।जातभात केही पनि हैन र यो प्रचलनलाई तो ड्नु पर्छ भन्दै जसरि उनिहरु लागिपरिरहेका छन् साचै नै यो एउटा परिवर्तनको सुरुवात हो ।

उनिहरुले प्रेम गरेपश्चात बिवाह भागेर गरेका थिए ।सुरुवाति भेटमा दाइ बहिनिबाट सुरु भएको सम्बन्ध अन्ततः प्रेममा परिणत हुँदै बिवाहसम्म पुग्यो ।उनिहरु दुबै एकदमै खुसि देखिन्छन् ।मान्छे यदि खुसि सुखि सन्तुष्ट आपसमा छ भने जात ,धर्म ,बर्गले आखिर केनै पो फरक पार्दो रहेछ र ।

उक्त जोडिले बिवाह गरेको अहिले तीन महिना बितिसकेको छ ।अमृतलाइ भने छोरी र सिमालाई भने छोरा मन पर्ने बताउँछन् उनिहरु र त्यहि अनुरुप आफुहरुलाई जन्म दिने इच्छा भएको र गर्भसमेत हुर्कदै गरेको उनिहरु बताउँछन् ।उक्त जोडिले जातिय भेदभावलाई चिर्न सफल भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार