मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

यी महिलाले केहीबेरमै भाइरल बन्यो बेडरुममै गरेको से’क्सी योगा पोज, हेर्नुस भिडीयोसहित

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। योग अभ्यासबाट हुने फाइदाबारे जनचेतना जगाउन संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गरेको हो। अमेरिकामा यो प्राचीन विद्या योग अभ्यास गरिन थालेको करिब ६० वर्ष भइरहेको छ र यो केही वर्षयता लोकप्रिय हुँदै गएको छ।
यहाँ गराइने हठयोगदेखि लिएर विभिन्न शैलीका योग अभ्यास हुने गरेको छ, जस्तै– विभिन्न आसन, श्वासप्रश्वास विधि (प्राणायाम), ध्यान र योग दर्शन। शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्य सुधारका साथै स्वस्थ रहन योग गरिन्छ।
धेरै प्रकारका योग अभ्यास यहाँका धेरै केन्द्रमा उपलब्ध छ, जस्तै– रिट्रिट सेन्टर, योग स्टुडियो, जिम, शैक्षिक संस्था, स्थानीय पुस्तकालय र यहाँसम्म कि पार्क र समुद्र किनारमा पनि। योगबाट क्यान्सरको उपचारसम्बन्धी अनुसन्धानमाथि हालै गरिएको समीक्षाले आशाजनक निष्कर्ष देखाएको छ। यससम्बन्धी ९ वटा ‘नन् र्‍यान्डम’ र १३ वटा ‘र्‍यान्डम’ परीक्षण गरिएको थियो।
वयस्क क्यान्सर रोगीलाई विभिन्न योग थेरापीबाट जीवनशैलीमा सुधार आउनुका साथै मस्त निद्रा, कम थकावट, आध्यात्मिक र मनोवैज्ञानिक सुधार (जस्तैः डिप्रेसन, पीडा र व्यग्रताको उपचार) देखिएको परीक्षणले निष्कर्ष निकालेको छ।
अनुसन्धानले सुरुवाती चरणमा रहेका स्तन क्यान्सरका बिरामीमा फरक–फरक मात्रा र तरिकाले गरिएको योग उपचार र योग प्रशिक्षकको तालिम (ज्ञान) बारे जानकारी उल्लेख नगरेको भन्दै आलोचना गरिएको छ।
अनुसन्धानकर्ताहरुले पनि शारीरिक र बायोमेडिकल परिणामको न्यून अध्ययन गरिएको र प्रारम्भिक शोधमा देखिएका ‘साइड इफेक्ट’ बारे थप अध्ययन गर्नुपर्ने स्वीकारेका छन्।
एउटा अनुसन्धानमा भने स्तन क्यान्सरको उपचार गरिसकेका दुई सय जना बिरामीमा योगबाट पर्ने प्रभावबारे परीक्षण गरिएको थियो। परीक्षणमा समावेश महिलालाई मान्यताप्राप्त योग प्रशिक्षकले १२ सातासम्म साताको दुईपटक ९० मिनेट योग कक्षा गराएका थिए। अनुसन्धानकर्ताका अनुसार जलन, थकाइ, ऊर्जा, अनिद्रामा सुधार, डिप्रेसन आदिलाई मूल्यांकनको मापदण्ड बनाइएको थियो। त्यसमध्ये थकाइ र जलनमा सुधार ल्यायो। जति बढी योग अभ्यास गर्‍यो त्यति नै मात्रामा सुधार भयो।
यो अनुसन्धान किन पनि उत्साहप्रद छ भने यसबाट क्यान्सरका बिरामी र उपचारपछि स्वास्थ्य सुधारमा योगले विशेष भूमिका निर्वाह गर्ने देखियो। योग अभ्यासमा हुने गतिशीलता, श्वासप्रश्वासमा विशेष जोड र ध्यानले पीडा र जलनबाट पीडितले राहत पाउँछन्। साथै, अध्यात्ममा केन्द्रित हुँदा बिरामीलाई आफ्नो अस्तित्व, पहिचान, साथीभाइ, आफन्त, परिवार र अरुसँगको सम्बन्धको अर्थ र महत्व पनि पुनःपरिभाषित गर्न सहज हुन्छ।
हेर्नुहोस् भिडियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

अचानक बेहुलीका प्रेमी आएर सिन्दूर हालिदिए पछि (भिडियो)

त्यही बेला बेहुलीका प्रेमी आएर सिन्दूर हालिदिए । घटनापछि त्यहाँको माहोल तनावपूर्ण भयो । केटी पक्षले तत्काल फोन गरेर पुलिस बोलाए । सूचना पाएपछि घटनास्थल पुगेको पुलिसले अबेर राती मात्र विवाद सुल्झाउन सक्यो ।

नेपाली मःम संसारकै स्वादिष्ट परिकारको सीएनएन सूचीमा

अमेरिकी टेलिभिजन सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानको सूचीमा समावेश गरेको छ । संसारका स्वादिष्ट ३५ वटा परिकार समावेश गरिएको उक्त सूचीमा नेपालको मःमले पनि प्रवेश पाएको हो ।

किस गरिरहेका थिए गर्लफ्रेण्डलाई, श्रीमतीले टिभीमा लाइभ देखेपछि…..

एक ब्यक्तिलाई गेम लाईभ टेलिकाष्ट भैरहदाँ गलफ्रेण्ड चुम्नु निकै भारी परेको छ ।इक्वेडरका देवेइ एन्ड्रेड नामका व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए।

बख्तरबन्द गाडीबाट नोट झरेर हावामा उड्न थालेपछि टिप्नेको भिड, गाडी नै रोकेर पैसा टिपे

नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफुले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गाडी रोकेर पैसा टिप्न निस्कँदा केही घन्टा राजमार्ग अबरुद्ध भएको थियो ।

यी युवक जस्ले ९ जनासंग एकै पटक…..

ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि सा’मु’हिक विवाह गरेका छन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search