Viber Community
Nop Ads

हनी सिंहलाई श्रीमतिले लगाइन घरेलु हिंसाको आरोप

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बलिउडका चर्चित र्‍यापर हनी सिंहलाई श्रीमति शालिनी तलवारले घरेलु हिंसा गरेको आरोप लगाएकी छन्। दिल्लीको तीस हजारी अदालतमा शालिनीले घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा सिंह विरुद्ध मुद्दा दायर गराएकी हुन्।
अदालतले सिंहलाई २८ अगस्टसम्म अदालतलाई जवाफ फर्काउन निवेदन गरिसकेको छ।
तलवारले दायर गरेको मुद्दामा उनले श्रीमानबाट आफूले धेरै पल्ट शारीरिक, मौखिक र मानसिक यातना भोग्नु परेको उल्लेख गरेकी छन्। उनले हनी सिंहले आफूलाई कति कमाई गरिरहेको भन्ने बारे नबताउने गरेको पनि आरोप लगाएकी छन्।
तलवारका अनुसार उनी गीत गाएर, प्रस्तुति दिएर र रोएल्टीहरुबाट मासिक ४ करोड रुपैयाँ कमाउँथे, र यो त्यो समयको कुरा हो जतिबेला उनी लागूपदार्ध, मदिरा र केही औषधिहरुको प्रयोग गर्थे। उनी घमण्डी, रिसाहा र अपमानजनक व्यवहार गर्ने भएका थिए र उनको धेरै महिलाहरुसँग शारीरिक सम्बन्ध पनि थियो।
जब तलवारले एक पञ्जावी नायिकासँग हनिको प्रेम सम्बन्धको बारेमा थाहा पाएर यसबारेमा सोधेकी थिइन्, तब हनीले उनीसँग सम्बन्ध टुंग्याउने र शालिनीप्रति इमानदार रहने वाचा पनि गरेका थिए।
हनी सिंहलाई छटपटी भ्रमको स्थिती हुन थालेको थियो। उनले स्लम यात्रा श्रृंखलामा एक कार्यक्रममा स्टेजमा जान अस्वीकार गरे। तलवारले आफ्नो निवेदनमा उनलाई त्यो दिन ‘एन्जाइटी एट्याक’ भएको र होटलको कोठामा नै बन्द भएको उल्लेख गरेकी छन्।
उनले हनीलाई शान्त हुने प्रयास गर्न र आराम गर्न सुझाइन् र यो व्यावसायिक सम्झौता भएको कारणले केही समय पछि स्टेजमा जानको लागि हौसला प्रदान गरेकी थिइन्। तर हनीले यो कुरा सुनेपछि आफूलाई कुट्न र दुर्व्यवहार गर्न थालेकाे आराेप तलवारकाे छ ।
हनी विरुद्ध अगस्ट ३ मा मुद्दा दर्ता भएको छ।
‘यो यो हनी सिंह’ ले शालिनीसँग सन् २०११ को जनावरी २३ मा गुपचुप विवाह गरेका थिए। उनीहरुको २ दशकदेखि प्रेम सम्बन्ध रहेको थियो। शालिनीले हनीले आफ्नो दर्शक, फ्यानको अगाडि आफू विवाहित हुँ भनेर कहिले पनि नदेखाएको आरोप पनि लगाएकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं - Kp Sharma Oli
01:17
Video thumbnail
पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ - Ram Chandra Poudel
01:47
Video thumbnail
म पनि राप्रपा जस्तै राष्ट्रवादी हो - prachanda
01:33
Video thumbnail
ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस् - prem aale
02:26
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33

सम्बन्धित समाचार

‘मनि हाइस्ट सिजन ५ भोल्युम २’ आज प्रिमियर हुँदै

नेटफ्लिक्सको विश्वचर्चित स्पेनिस सिरिज ‘मनि हाइस्ट सिजन ५’ आज प्रिमियर हुँदै छ । सिरिजको ‘भोल्युम २’ आज प्रिमियर हुने भएको हो । यसको ’भोल्युम १’ गएको सेप्टेम्बरमा प्रसारण भएको थियो ।

‘जोवन’देखि ‘ए जिन्दगी’सम्म, साताका १० गीत यस्ता छन्

पछिल्लो साता चार दर्जन बढी गीतका म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छन् । प्रमोद खरेल, मेलिना राईदेखि विष्णु माझी, वसन्त थापा, शान्तिश्री परियारसम्मको स्वर रहेका गीत यस साता युट्युबमा आए ।

‘हजार जुनीसम्म’ : हलमा पत्तासाफ, यूट्युबमा सुपरहिट

‘यूट्युबमा सित्तैमा फिल्म हेर्न पाएपछि महंगो टिकट काटेर दर्शक हलसम्म किन जान्छन् ?’ यो केही वर्षयता नेपाली फिल्म क्षेत्रमा उठेको गम्भीर प्रश्न हो ।

करिश्मा मानन्धरले पास गरिन् प्लस टु, दुई विषयमा ‘ए प्लस’ ल्याउँदै

अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तिर्ण भएकी छन् । गएको भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको हो ।

सलमानको फिल्म ‘अन्तिम’ले राम्रो कमाई गर्न सकेन, हालसम्मको कमाई कति ?

कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका भारतका फिल्महल विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण कम हुन थालेपछि फिल्महरु सिनेमा घरमा रिलिज भएका छन् ।

वाल्ट डिज्नीको अध्यक्षमा पहिलोपटक महिला

मनोरञ्जन क्षेत्रको ठूलो कम्पनी डिज्नीको ९८ वर्षको इतिहासमा सुजन आर्नोल्ड अध्यक्षमा चयन हुने पहिलो महिला हुन् ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

लालबाबुले मुख खोले एमाले छाडेर नेकपा एसमा प्रवेश गर्न लागेको समाचारले तहल्का मच्चाएपछि, यतिसम्म भनेपछि कोटेश्वरमा तनाव !

नेकपा (एमाले) का प्रभावशाली नेता लालबाबु पण्डितले पार्टी छाड्न लागेको समाचारले तहल्का मच्चाएपछि उनले मुख खोलेका छन् । उनले माधव नेपाल नै झस्किनेगरी प्रतिक्रिया दिएका हुन् ।

बामदेब गौतम पुरानै घर फर्किएका हुन् ?

पछिल्लो समय घरमा किताब पढेर आफ्नो अधिकाशं समय ब्यतित गरिरहेका बामदेब गौतमले पुराउनै घर फर्किने संकेत गरेका छन् ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

एमाले र राप्रपाबीच पार्टी एकता !

भनिन्छ नि असम्भव केहि छैन, यो भनाई अझ बढि राजनीतिमा लागु हुँदै आएको छ । भर्खरै मात्र नेकपा एमालेको १० औं महाधिवशेन सकिएको छ, अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

प्रेम आलेलाई यस्ता कुरा कहाँ बाट आउँछ ?फेरी भए भाइरल

ओली सरकारकै पाला देखि भाइरल मन्त्रीको परिचय बनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले आफ्नो अभिव्यक्तीका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् ।

ताजा समाचार

शनि भगवानले सबैलाइ संकटबाट टाडा राखुन्, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस आज शनिबारको राशिफल

आजको राशिफल बि.सं. २०७८ साल मंसिर १८ गते शनिवार ई.सं.२०२१ डिसेम्बर ४ नेपाल सम्बत ११४१ कछलागा मार्ग कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, मार्ग कृष्ण औँशी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्मा योग, नाग करण ।

गगन थापा: एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाल: पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

कमल थापा र रेखा थापाबीच घम्साघम्सी !

कमल थापा र रेखा थापाबीच घम्साघम्सी चलेको छ । एजेण्डाको सन्दर्भमा दुई जनाबीच घम्साघम्सी चलेको हो ।

सुजाता कोइराला: यो नै मेरो अन्तिम चुनाव हुनेछ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन, कर्णालीमा निधिका पनि उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search