सोमवार, मंसिर १३, २०७८
spot_img

आफ्नै श्रीमानले विदेशबाट श्रीमतीलाई अ’ङ्ग गो’प्य देखाउन भन्दै ध’म्की दिएपछी…..

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। मोरङ जिल्ला मधुमल्ला निवासी एकजना महिला जसको नाम सपना श्रेष्ठ हो। उनी आफ्नै श्रीमान बिनोदराज सिवाबाट आफू यौ’न शो’षण प रे को भन्दै युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठसँग आइन्। उनी भन्छिन्,श्रीमानले आफ्नो गो’प्य अङग देखाउन भन्दै विदेशबाट फोन गर्ने र नदेखाइदिँदा त’था’ना’म भन्ने र आफ्नो स्वार्थ पूरा भएपछि फोन नगर्ने,ध’म्की दि ने गर्दै आइरहेका छन्।

उनले आज भन्दा आठ बर्ष अगाडि करिब एक महिना जति बोलचाल भएपछि बिहे गरेकी थिइन्। उनको श्रीमानले उनलाई झुक्याएर बिहे गरेका थिए र कहिलेकाही उर्लाबारी बजारबाट घर पुर्‍याइदिन्छु भन्दै बाइकमा लिन आउने र पुर्‍याइदिने गर्दथे। त्यसैगरी एक दिन उनले बाइकमा लगेर घर पुर्‍याइदिने भन्दै आफ्नै घर पुर्‍याएका थिए। त्यसपछि उनलाई त्यतै बस्नुपर्छ भन्दै फकाएर घरमा राखे तर केही दिन पछि मात्र थाहा पाइन् सपनाले कि उनको श्रीमानको त पहिले नै बिहे गरेको रहेछ।

उनको पहिलेको श्रीमती माइतमा बस्दै आइरहेकि रहेछिन्। उनले आफ्नी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि उनीसँग दोश्रो बिहे गरेका रहेछन्। अहिले उनकी पहिले कि श्रीमतीले पनि अर्कैसँग बिहे गरेकी छिन्। अहिले उनका श्रीमान विदेश गएर आएदेखी काठमाडौँमा आफ्नै अङ्कलको कन्सल्टेन्सीमा काम गर्दै आइरहेका छन्। उनको घरमा एउटी आमा समेत छिन् भने उनको एउटा छोरी पनि छिन्।

अहिले उनी आफू र छोरीको जिम्मा श्रीमानले लिनुपर्ने र आफू उसँग अलग्गै बस्न चाहेको र श्रीमानलाई बहुविवाहको मुद्धा चलाउन खोजिरहेकि छिन्। उता उनको श्रीमान भने अर्की श्रीमतीसँग अब मिलेर बस्नुपर्छ भन्दै फकाउँदै आइरहेका छन् तर उनी कुनै पनि हालतमा मिल्न चाहन्नन्। उनी आफू र आफ्नो छोरीको अधिकारका लागि ल’ड्न चाहन्छिन्। श्रीमान भने ध’म्की’र्पूर्ण भाषा प्रयोग गर्दै यदि केस लगाइस् भने म पैसा तिरेर निस्कन्छु भनेर पैसाको तु’जु’क देखाइरहेको पनि उनले बताएकी छिन्।भिडियो:-

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार