शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

वैज्ञानिकहरु पहिलोपटक पानीबाटै सुन बनाउन सफल

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। प्राचीन का’लदेखि नै धातुहरु तथा र’सा’यनहरुको मिश्रणबाट सुन बनाउने धेरै प्रयासहरु भएका छन् । विभिन्न अन्य धा’तुबाट सुन बनाउने यस्तो विधिलाई अल्केमी अर्थात् रस विधा भनिन्छ । वैज्ञानिकहरुले अन्ततः यो विधामा पहिलो सफलता प्राप्त गरेका छन् । वैज्ञानिकहरुले पानीबाटै पहिलोपटक सुन बनाउन सफल भएका छन् ।
चेक गणतन्त्रको राजधानी प्रागस्थित चेक एकेडेमी अफ साइन्सेसका भौतिक रसा’यनविद‌्हरुले क्षारीय धा’तुको सहयोगमा यसरी पानीलाई सुनौलो चम्किलो धातुमा बदलेका हुन् ।
क्षारीय धातु भनेको सोडियम पो’टा’सियम जस्ता प्रतिक्रियाशील तत्वहरुको समूह हो । पानीको सम्पर्कमा आउँदा यस्ता क्षारीय धातु वि’स्फो’टक बन्दछन् । त्यसैले यस्तो प्रयोग तयार गरियो जसबाट यस्ता क्षा’रीय धातु र पानीबीचको प्रतिक्रिया सुस्त भएर वि’स्फो’ट नहोस् । त्यसक्रममा एक सि’रिन्ज’मा पोटा’सि’यम र सोडिएम भरियो, जुन सामान्य तापक्रममा तरल हुन्छ । त्यसलाई भ्याकुम च्याम्बरमा राखियो ।
एक सिरिन्जको माध्यमबाट शोधकर्ताहरुले मिश्रणको हरेक थोपामा पानीको वाफ मिलाए । जसमा एक माइक्रोमिटरको पनि दशौँ हिस्सा बराबरको निकै पातलो पत्र तयार भयो । उक्त पत्रमा इलेक्ट्रोन तिव्र रुपमा धातुजन्य आयनसँग पानीमा घुल्यो ।
केही सेकेण्डमै उक्त पत्र सुनजस्तै चम्किलो धातुको फोकामा परिणत भयो । यद्यपि पानीबाट सुन बनेको त्यो दृश्य केही सेकेण्डका लागि मात्र रह्यो । तथापि यसलाई शोधकर्ताहरुले ठूलो उपलब्ध मानेका छन् । उक्त प्रयोगमा उच्च दबा’बको आवश्यकता नै परेन ।
वैज्ञानिकहरुका अनुसार अधिकांस पदा’र्थहरु अति उच्च चाँपमा धातुमा परिणत हुन्छन् । धातुको अणु अर्थात् मोलिक्यूल यतिधेरै नजिक आउँछन् कि बाहिरी इलेक्ट्रोन नै प्रतिक्रियामा सहभागी हुन्छन् र त्यो पदार्थ आम धातुजन्य विद्युतको सूचालक बन्दछ ।
पानीमा ४८ मेगाबार चाप दिँदा पनि यस्तै हुन्छ । तर यसो गर्नु प्रयोगशाला प्रविधिमा सम्भव छैन । त्यसैले शोधकर्ताहरुले इलेक्ट्रोन सहभागिताका लागि क्षारीय धातुको प्रयोग गरे । एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

उपग्रह के हो? उपग्रहहरूले कसरी काम गर्छन्? तिनीहरूको इतिहास र प्रविधि

पृथ्वी एक उपग्रह हो किनभने यो सूर्य वरिपरि घुम्छ। चन्द्रमा एक उपग्रह हो किनभने यो पृथ्वीको वरिपरि घुम्छ। पृथ्वी र चन्द्रमालाई "प्राकृतिक" उपग्रह भनिन्छ।

नेपाली मःम संसारकै स्वादिष्ट परिकारको सीएनएन सूचीमा

अमेरिकी टेलिभिजन सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानको सूचीमा समावेश गरेको छ । संसारका स्वादिष्ट ३५ वटा परिकार समावेश गरिएको उक्त सूचीमा नेपालको मःमले पनि प्रवेश पाएको हो ।

बच्चा जन्माउन सक्ने रोबोट !

रोबोटबारे वैज्ञानिकहरुले नयाँ नयाँ प्रयोग गरिरहेका छन् । गत वर्ष जीवित रोबोट तयार पारेका वैज्ञानिकको समूहले अब भने रोबोटले आफूजस्तै अर्को रोबोट उत्पादन गर्नसक्ने तथ्य पत्ता लगाएका छन् ।

१६ घण्टाको एक वर्ष हुन्छ वैज्ञानिकले फेला पारे अनौठो तातो ग्रह

हालै वैज्ञानिकहरूले ब्रम्हाण्डमा बृहस्पति जस्तै एक नयाँ ग्रह पत्ता लगाएका छन् । अनौठो त के भने उक्त ग्रहमा मात्र १६ घण्टाको एक वर्ष हुन्छ ।

६.३ म्याग्निच्युडको भूकम्प बंगलादेशमा

बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।

किस गरिरहेका थिए गर्लफ्रेण्डलाई, श्रीमतीले टिभीमा लाइभ देखेपछि…..

एक ब्यक्तिलाई गेम लाईभ टेलिकाष्ट भैरहदाँ गलफ्रेण्ड चुम्नु निकै भारी परेको छ ।इक्वेडरका देवेइ एन्ड्रेड नामका व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अब होमवर्क गर्न छोडिदिनुस्, भोलिदेखी विद्यालय अनिश्चितकाललाई बन्द !!

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

ताजा समाचार

प्रचण्ड: दलहरुबीचको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

राजु गुरु: हिम्मत भए विष्णु पौडेल मसँग चुनाव लडेर जित्नु

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन ।

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण

राति निन्द्रामा बर`बरराउदै हिड्नुकाे यस्ताे रहेछ कारण ! प्राय मानिसहरुले दिउसको कुरा राति सपनामा देख्ने गरेका हुन्छन् ।

५ र्‍याम “मिथक र गलत धारणाहरू” जुन वास्तवमा सत्य होइनन्

यदि तपाइँ र्‍याम साइजको साइज मिलाउनुभयो भने के हुन्छ? वा र्‍याम मोड्युलहरूको पूर्ण रूपमा गलत बेमेल?

किन बोलाए संसद देउवले ? एमसीसी पास गर्नेदेखि जबरालाई महाअभियोग लगाउनेसम्म यस्तो छ तयारी

शेर बहादुर देउवा सरकारले संघीय संसदको नवौं अधिवेशन अन्त्य गरेको ४५ दिनपछि दशौं अधिवेशनको बैठक बोलाएपछि विभिन्न राजनीतिक दलले आशंकाको नजरले हेरेका छन् ।

ओलीकै अगाडी ९० वर्षीया भद्रकुमारी घलेको घोषणा, ‘षडयन्त्र गरेर ओली नेतृत्वको सरकार ढालिए पनि जनमतबाट पुनः सत्तामा ओलीको आगमल हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमापúेका थिए ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search