शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
Viber Community
Nop Ads

पिएसजीसँगको वार्तामा मेस्सी

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लियोनल मेस्सीका प्रतिनिधिसँग छलफल सुरु गरेको छ। स्पेनिस क्लब बार्सिलोनाबाट मेस्सी बाहिरिएपछि पिएसजी उनलाई भित्र्याउने प्रयासमा छ।
बार्सिलोना आफू सहमत भएको सम्झौताको सम्मान गर्न असफल भएको थाहा पाएपछि मेस्सीका प्रतिनिधिहरुले पिएसजीसँग सम्पर्क गरेको बिबिसीले उल्लेख गरेको छ।
शनिबार वार्ताले गति लिएको र सम्झौता हुने सम्भावना बढेको दाबी गरिएको छ। बार्सिलोनाका अनुसार मेस्सीले आइतबार पत्रकार सम्मेलन गर्ने छन्।
बिहीबार बार्सिलोनाले मेस्सी क्लबमा नरहने बताएको थियो। २१ वर्षपछि मेस्सी बाहिरिने अवस्था आउनुमा आर्थिक र संरचनागत अवरोध कारक रहेको आरोप बार्सिलोनाले लगाएको छ।
शुक्रबार बार्सिलोनाका अध्यक्ष योहान लापोर्ताले मेस्सीलाई राख्दा क्लब आउँदो ५० वर्षसम्म जोखिममा पर्न सक्ने बताएका थिए।
गएको जुलाई १ मा सम्झौता समाप्त भएसँगै ३४ वर्षका मेस्सी स्वतन्त्र भएका थिए। तर त्यसपछि बार्सिलोनाबिच पारिश्रमिक कम गर्ने गरि पाँच वर्षको नयाँ सम्झौतामा सहमति भएको थियो।
तर घटाएको पारिश्रमिक पनि तिर्ने अवस्थामा क्लब नरहेको भन्दै सम्झौतामा हस्ताक्षर हुन सकेन।
मेस्सीले बार्सिलोनाका लागि ६७२ गोल गरि १० ला लिगा उपाधि जितेका छन्। उनले चारपटक च्याम्पियन्स लिग तथा सातपटक कोपा डेल रे फुटबलको उपाधि जितेका छन्।
६ पटक बालोन डी’ओर जित्ने कीर्तिमानी खेलाडी हुन् मेस्सी। शनिबार बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले मेस्सीलाई आउँदा दिनका लागि शुभकामना दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

एम्बाप्पे भन्दा डेम्बे राम्रो खेलाडी: बार्सिलोनाका अध्यक्ष

हामी पनि उनी बसोस् भन्ने चाहन्छौँ किनकी उनी राम्रा खेलाडी हुन् ।’

कोन्टे: स्किप उत्कृष्ट मिडफिल्डर बन्न सक्छन्

‘उनी युवा छन्, र अझै आफूलाई सुधारेर उत्कृष्ट बन्ने मौका पनि उनीसँग छ ।’

एरिक्सन अचेल के गर्दैछन्?

डेनिस फुटबलर क्रिष्टियन एरिक्सन किशोर अवस्था हुँदा खेलेको क्लबमा एक्ल‌ै प्रशिक्षण गरिरहेको बिबिसीले जनाएको छ।

रोनाल्डोले पूरा गरे ८०० गोल

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ ।

बराबरीमा रोकियो पीएसजी

फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) निससंग बराबरीमा रोकिएको छ ।

चीनका टेनिस प्रतियोगितामा प्रतिबन्ध: पूर्व उपप्रधानमन्त्रीमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि

महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएसन-डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ।

ट्रेन्डिङ समाचार

भिम रावलले २२३ भोटका लागी गरेको खर्च भयो सार्बजनिक, चकित पर्नुहुनेछ थाहा पाएपछि !

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सम्मन्न भएर आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन भएको छ तर यसको चर्चा चलिनैरहेको छ ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

यहि अबस्थामा चुनाव भए कांग्रेस १०३,एमाले ६०,माओवादी ५१ र समाजवादीले ४६ सिट जित्ने : सबैभन्दा ठुलो मत सर्भेक्षण

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, कक्षा १२ को नतिजा कसरी हेर्ने?

कक्षा १२ को परिक्षाफल प्रकाशित भएको छ। शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरे पछि परीक्षाफल प्रकाशित गरिएकाे हाे।

भीम रावल माधब नेपालको नेकपा एसमा प्रबेश गर्दैछन ?

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका नेता डा भीम बहादुर रावल अध्यक्ष पदमा हारेपछि हाल मौन अवस्थामा छन्।

अमेरिकाले दियो कसैलाई नदिएको कुरा केपी ओलीलाई, सबै आश्चर्यमा !

नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

ताजा समाचार

ओली: नटबोल्ट फुस्केर गए, एमाले सरकारमा आउन एक वर्ष पर्खिनु पर्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् ।

रवीन्द्र मिश्र : पृथ्वीनारायणको विरोध गरेर मार्क्स र माओलाई माला लगाउनेबाट देश बन्दैन

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई अपहेलना गरेर मार्क्स र माओलाई माला लगाउन जानेहरुबाट देश नबन्ने बताएका छन् ।

माधब नेपाल: चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादीं) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

२०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

चर्चित पत्रकार रवि लामिछानेले आफ्नो कार्यक्रममा भनेका छन,०५२ सालको सुकुम्बासी विष्णु पौडेल अहिले बालुवाटारको जग्गाको मालिक कसरी बने?

डा. बाबुरा भट्टराई: संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ |

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search