सोमवार, मंसिर १३, २०७८
spot_img

अरुलाई प्रयोग गर्न नदिइने पारस खड्काले प्रयोग गर्ने ७७ नम्बरको जर्सी

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट खेल्दा पारस खड्काले प्रयोग गर्ने गरेको ७७ नम्बरको जर्सी अब प्रयोगमा नआउने भएको छ।

नेपाल क्रिकेट संघ-क्यानले पारसको सम्मानका लागि उक्त जर्सी प्रयोग नहुने जनाएको छ। पारसले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका थिए। पारसले आफुले ७७ नम्बरको जर्सी लगाउनु अर्थपूर्ण रहेको बताउँदै आएका थिए।

क्यानले सामाजिक सन्जालमार्फत त्यस्तो जानकारी दिएको हो। पारसले नेपाली सिनियर राष्ट्रिय क्रिके ट टोलीबाट १७ वर्ष खेलेका थिए।लियोनेल मेसी आगामी सिजनका लागि पीएसजी जाने निश्चित भएको ईएसपीएनले दाबी गरेको छ।

क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्न बाध्य भएका मेसीले आइतबार पत्रकार सम्मेलन गरेर बिदा मागेका थिए ।

मेसीले स्पेनिस क्लब छाड्ने भएसँगै पीएसजीले उनलाई भित्र्याउने तयारी शुरू गरेको थियो । आइतबार क्याम्प नोउमा आयोजित पत्रकार सम्मेलनमा भने मेसीले आफ्नो भविष्यबारे केही निश्चित नभइसकेको प्रतिक्रिया दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार