Viber Community
Nop Ads

अन्तरिक्ष यात्राका लागि टिकट बिक्री खुला, एउटा टिकटको मूल्य पाँच करोड ३० लाख

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। हालै सफलतापूर्वक अन्तरिक्ष यात्रामा गएर फर्किएका अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरुका लागि टिकटको बिक्री पुनः खुला गरेको छ ।
वर्षौंयता अन्तरिक्ष यात्राको टिकट बिक्री पुनः खुल्ला गरिएको भन्दै भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्रामा लैजाने कम्पनीको रकेटयुक्त सब अर्बिटल जहाजको टिकट बुकिङ खुल्ला भएको जनाएको छ । यसअघिको मूल्यभन्दा निकै सस्तो अर्थात् चार लाख ५० हजार अमेरिकी डलरमा टिकट बिक्री गरिने कम्पनीले जनाएको छ।
एक दशकदेखि अन्तरिक्ष पर्यटनमा शुरु गर्ने बताइरहेको भर्जिन ग्यालेक्टिकका मालिक रिचार्ड ब्रान्सन जुलाई १२ गते सफलतापूर्वक अन्तरिक्षमा पुगेर फर्किएसँगै अन्तरिक्ष पर्यटनलाई व्यवसायिक रुपमा शुरु गर्ने निधो गरेको हो । आगामी वर्ष सन् २०२२ देखि व्यवसायिक कार्य शुरु गरिने कम्पनीले उल्लेख गरेको छ ।
अन्तरिक्षमा जाने टिकट बुकिङका लागि कम्पनीले विभिन्न तीन खाले टिकट प्याकेट उपलब्ध गराएको छ । जसमा एउटामात्र सिट रिजर्भ गर्नका लागि चार लाख ५० हजार डलर तिर्नुपर्नेछ ।
साथै परिवार वा साथीभाइ सबैले सँगै यात्रा गर्नका लागि एउटा रकेट जहाजका पूरै ६ वटा सिट पनि बुकिङ गर्न सकिनेछ । त्यसको मूल्य नखुलाए पनि त्यसलाई किफायती मूल्य पर्ने कम्पनीका सीईओ माइकल कोलग्लेजिएर बताउँछन् । त्यस्तै माइक्रो ग्राभिटी अनुसन्धान तथा व्यवसायक अन्तरिक्षयात्री तालीमका लागि भने एउटा सिट रिजर्भ गर्दा ६ लाख डलर तिर्नुपर्नेछ ।
पहिले नै अनुरोध गरेका मानिसहरुलाई प्राथमिकताका आधारमा साथै कम्पनीको अन्तरिक्षयात्रा समुदायअन्तर्गत एक हजार डलर डिपोजिट राखेका मानिसहरुलाई हाल उपलब्ध टिकटहरु शुरुमा बिक्री गरिनेछ ।
हालसम्म यसरी डिपोजिट राख्ने मानिसहरुको संख्या झण्डै एक हजार रहेको भर्जिन ग्यालाक्टिकको सञ्चार विभागकी उपाध्यक्ष एलेना क्रेन बताउँछिन् ।
कम्पनीका अनुसार स्पेस फर ह्युमानिटी नामक परोपकारी अभियानका लागि आर्थिक सहयोग गरेका मानिसहरु मध्येबाट दुई जनालाई गोला प्रथाबाट नि:शुल्क रुपमा अन्तरीक्षयात्रामा लगिनेछ ।
स्मरण रहोस् स्पेस फर ह्युमानिटीले अन्तरिक्षलाई प्रजातान्त्रिक बनाउनुपर्ने कुरामा पैरवी गर्दै आएको छ । यो अभियानमा विश्वका १९० देशका एक लाख २५ हजार मानिसहरुले आर्थिक सहयोग गरेका कम्पनीले बिहिबार जनाएको छ ।
भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष यात्रामा लैजाने भन्दै एक दशकअघिबाटै टिकट बेच्न थालेको थियो । त्यतिबेला नै साढे दुई लाख डलरसम्ममा टिकट किनेकाहरु अन्तरिक्षयात्राका लागि पहिलो प्राथमिकतामा हुनेछन् । यसरी टिकट खरीद गर्नेहरुको संख्या ६०० जना जति छ ।सिएनएनबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

६.३ म्याग्निच्युडको भूकम्प बंगलादेशमा

बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।

नासाको ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाइयो

नासाले पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा परिवर्तन गर्ने उद्देश्यसहित आफ्नो ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाएको छ ।

भारतमा डिजेल गाडीलाई विद्युतीय बनाइँदै, दिल्ली सरकारले अनुदान दिने

भारतको दिल्लीमा डिजेल गाडीहरुलाई विद्युतीयमा परिणत गर्ने काम थालिएको छ। दिल्लीमा रहेका १० वर्षभन्दा पुराना डिजेल गाडीहरुलाई विद्युतीयमा परिणत गर्ने उद्देश्यले यो काम शुरु गरिएको हो।

बेलायतमा गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल

गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ ।

५८० वर्षयताकै लामो चन्द्रग्रहण लाग्‍ने मंसीर ३ गते

यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ ।

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

ताजा समाचार

यसपाली रित्तो हात फर्किन्नौं : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।

चोलेन्द्रको त भाग्य नै बलियो, फेरि आयो अर्को ठूलो खुसीको खबर !

प्रधानन्यायाधीश चोलेन्द्रको भाग्य नै बलियो रहेको पुष्टि भएको छ । उनको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमा उत्रिएको कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनले आन्दोलनबाट ‘ब्याक’ हुने संकेत दिएको छ ।

आफू हारे तर लोकतन्त्रको बिउ जोगाए : डा. भीम रावल

मंगलबार सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एक हजार ८३७ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी डा. भीम रावलले जम्मा २२३ मत पाए । तर, यसलाई हारेर पनि जितिएको रुपमा अर्थ्याउँछन् डा.रावल पक्षका नेताहरू ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

डिभोर्सपछि एक्लै रमाइरहेकी गायिका मिलन नेवारको सुन्दरता, तस्बिरहरू हेराैँ

‘गाला रातै’ गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search