मङ्लबार, मंसिर २१, २०७८
मङ्लबार, मंसिर २१, २०७८
Viber Community
Nop Ads

आईसीयू र भेन्टिलेटर भरिने क्रम बढ्दै

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं । पोखरामा कोरोना पोजिटिभ देखिए पछि होम आइसोलेसनमा  बसेका पोखरा–३ नदीपुरका ५७ वर्षीय पुरुषला शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । उनको परिवारले एम्बुलेन्स बोलाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍यायो । अस्पतालले उनलाई आईसीयूमा राख्नुपर्ने भए पनि आफ्नोमा बेड खाली नभएको बतायो ।
संक्रामक तथा सरुवा रोग अस्पतालमा सम्पर्क गर्दा समेत बेड खाली नभएको जानकारी पाएपछि एम्बुलेन्स चालकले उनलाई पोखराकै एक निजी अस्पताल पुर्‍याए । हाल प्रदेश भर सरकारी, सामुदायिक र निजी अस्पतालमा २ सय १४ कोभिड आईसीयू बेड र ८३ भेन्टिलेटर छन् । सरकारी अस्पतालमा आईसीयू बेड ६० र भेन्टिलेटर ३० को हाराहारीमा मात्रै छन् ।
केही जिल्ला अस्पतालमा भेन्टिलेटर रहे पनि जनशक्ति अभावमा आईसीयू सञ्चालन हुन सकेका छैनन् । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ आईसीयू बेड र ७ भेन्टिलेटर छन् । अस्पतालकै एक चिकित्सक भने भएका आईसीयू बेड पनि स्रोतसाधन सम्पन्न नभएको बताउँछन् ।
बेडमा मनिटरमात्रै राखेर आईसीयू हुँदैन,’ उनले भने, ‘भेन्टिलेटरसहितको बेड हुनुपर्नेमा त्यस्तो छैन ।’ अस्पतालले २ सय बेड संख्या थप गर्ने भने पनि अहिलेसम्म थपिएको छैन । ५ सय बेडको स्वीकृति लिएको यो अस्पतालमा हाल जम्मा ३ सय ५० बेड छन् । तीमध्ये ८० बेड मात्रै कोभिड संक्रमितका लागि छुट्याइएको छ ।
प्रदेशले सञ्चालन गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा ७ आईसीयू बेड र ७ भेन्टिलेटर छन् । धौलागिरि अस्पताल बागलुङमा ४ आईसीयू बेड र ४ भेन्टिलेटर, मध्यविन्दु अस्पताल पूर्वी नवलपुरमा ५ आईसीयू बेड र ३ भेन्टिलेटर, बेनी अस्पताल म्याग्दीमा ५ आईसीयू बेड, दमौली अस्पताल तनहुँमा ७ आईसीयू र ४ भेन्टिलेटर, जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा २ भेन्टिलेटर छन् । लमजुङ, पर्वत र गोरखामा २ देखि ५ बेडका कोभिड आईसीयू छन् । ती पनि जनशक्ति अभावमै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । मनाङ जिल्ला अस्पताल, मुस्ताङ जिल्ला अस्पताल, बन्दीपुर अस्पताल, शिशुवा कोभिड अस्पाल र मातृशिशु अस्पतालमा आईसीयू र भेन्टिलेटर दुवै छैनन् ।
जनशक्ति अभावमा प्रदेशले आईसीयूको सट्टा एचडीयूलाई प्राथमिकतामा राखेको छ । प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्का जनशक्ति अभावकै कारण आईसीयू बेड बढाउन नसकेको बताउँछन् । ‘आईसीयूलाई चाहिने उपकरण, औजार मात्रै भएर नहुँदो रहेछ, जनशक्ति पनि त्यही किसिमको चाहिन्छ,’ उनले भने, ‘अलि दुर्गम जिल्लामा जनशक्ति जान मानेनन् ।’भेन्टिलेटरको भने प्रयोग नै कम भइरहेको उनले बताए ।
उनका अनुसार भेन्टिलेटरभन्दा हाई फ्लो अक्सिजन दिएर एचडीयूमा राख्नुपर्ने संक्रमित बढिरहेका छन् । प्रदेशभरका अस्पतालमा ४ सय ७२ एचडीयू बेड छन् । तीमध्ये ५० प्रतिशत खाली छन् । ५ सय ८१ आइसोलेसन बेडमध्ये ४ सय ६२ खाली छन् । २ सय १४ आईसीयू बेडमध्ये १ सय ४३ खाली छन् ।
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

सम्बन्धित समाचार

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी अहिले तयारी गरिरहेको छ । उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो ।

जनवादी गायक जीवन शर्माले नाङ्लोमा गरेको पसलको तस्बिर भाइरल ! बास्तविकता यस्तो रहेछ

त्यही तस्बिर ट्वीट गर्दै प्रेम पुनले लेखेका छन्, ‘जनताका जनवादी चर्चित गायक जीवनशर्मा यसरी नाङ्ले पसल खोलेर आफ्नो जीविका चलाउछन् उनले चाँहेको भए करोडौको मालिक हुन्थे गरिब दुखि निमुखाका सारथी हुँदा छोराको उपचारसम्म गर्न हम्मेहम्मे पर्‍यो ।

फेरि लकडाउन हुने सम्भावना कति ?

उनीहरु मंसिर ३ गते नै नेपाल आएका थिए । त्यसैले अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी र परीक्षणलाई प्राथमिकता दिईएको छ ।

‘गोरे’का लगानीकर्ता ‘काले’लाई इन्टरपोलले नेपाल ल्यायो

तर यूएईमा बसिरहेका प्रहरी नियन्त्रणमा आउन सकेका थिएनन् । पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

खुट्टा तात्दैनन् चिसो मौसममा ? यी पाँच रोगको संकेत हुनसक्छन्

चिसो मौसम आइसकेको छ । यो मौसममा न्यायो कपडाले शरीर ढाक्दा पनि केही मानिसहरु सधैं चिसो महसुुस गरिरहन्छन् ।

ट्रेन्डिङ समाचार

दु:खद खबर: नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको सङ्क्रमित

नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् ।

अन्तिम अबस्थामा रामचन्द्र पौडेलले यस्तो भावुक प्रस्ताव अघि सारे, देउबाको मन पग्लिने संकेत

नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने बताएको स्रोतले बतायो ।

४४० भोल्टको झट्का आर्जु राणालाई, अदालतको आदेशले ‘रुनु न हाँस्नु’

परराष्ट्र मन्त्रालयले ‘मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनू’ भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ।

कडा लकडाउन गर्ने निर्णय २० गतेदेखि,औषधि बाहेक अन्य सबै पसल बन्द?

२० गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो |

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा : अहिलेको गठबन्धन माघ १२ गतेसम्म मात्र हो

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् ।

ताजा समाचार

अब अफिस सकिएपछि कर्मचारीलाई फोन म्यासेज या इमेल गर्न नपाइने

काम सकिएर घर पुगिसेपछि या कतिपय अवस्थामा छुट्टीका बेला पनि अफिसबाट ‘बोस’ को फोन आउने प्रवृत्ति सबैतिर व्याप्त नै रहेको छ ।

आजदेखि विद्यालय बन्द

आजदेखि नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

प्रधानमन्त्री देउवा: जनतालाई दु:ख दिएर कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री देउवाले भने, 'कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन।

अन्तिम पटक के मागे प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग ?

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

धिरजसँग जोडी जम्ने सुहानाको विश्वास

सुहानाले धिरजसँग आफ्नो जोडी जम्न सक्ने आशा गरेकी छन् । सुहानाका बुबा सुनिलकुमार थापाले चलचित्र ‘भागवत गीता’ बनाउने संकेत गरिसकेका छन् ।

यस्तो छ कट्रिना-विक्कीको बिहे सेड्युल : १२० पाहुनालाई गुलाबको वर्षाले हुनेछ स्वागत !

बिहेको सुरक्षालाई कडा तुल्याइएको छ । पहिले सुरक्षा जाँच पोस्ट होटेलको ढोका र अर्कोचाहिँ उक्त भिलेजको प्रवेश द्वारमा बनाइएको छ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search