आइतवार, मंसिर १२, २०७८
spot_img

दाम चढाए जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे- माधव नेपाल लक्षित ओलीको टिप्पणी !

nepal online patrika

नेपाल अनलाइन पत्रिका संवाददाता

spot_img

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले एमालेमा फर्किएर काम गर्न चाहनेका लागि जहिले पनि स्वागत रहेको भन्दै अब कसैलाई पर्खेर नबस्ने प्रष्ट पारेका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तल्ला कमिटीका गतिबिधिहरु नरोक्न निर्देशन समेत दिएका छन् । उनले पार्टी जेठ २ अघिकै अवस्थामा पुगेको भन्दै माधव नेपाल पक्षमा लागेका तर पार्टी काममा आउन चाहनेलाई विना संकोच काममा लगाउन समेत आग्रह गरेका छन् ।

ओलीले बैठकमा भने–तलका कमिटीका काम विल्कुल नरोक्नुस । आउने साथीहरुलाई विना संकोच काम दिनुस् तर कहिले आउलान् भनेर पर्खेर नबस्नुस् ।

ओलीले माधव नेपालबाट यसपटक भएको गल्ति सानो तिनो नरहेको भन्दै अझै पनि आफूले माफी दिएको बताए । विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन फ्लोर क्रस गर्ने कुरा सामान्य अपराध नभएको ओलीको भनाइ छ ।

ओलीले माधव नेपाल पक्षले उल्टै केपी ओलीलाई सच्चिने अन्तिम मौका भनेर फरमान जारी गरेको भन्दै अब सैह्य नहुने बताए । ओलीले भने–केपी ओलीलाई सच्चिने अन्तिम मौका छ,माफी माग भनेछन् । मैले दाम चढाएर उनले जस्तो वरिपरि घुमेर माफी माग्नु पर्ने रे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Facebook Notice for EU! You need to login to view and post FB Comments!

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45
Video thumbnail
हेर्दै जानुस् अब प्रचण्डको पत्तासाफ। प्रचण्डले गुण्डा भनेपछि आक्रोसित ओली || KP OLI
22:26

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार