Viber Community
Nop Ads

मेरो बिहे फिक्स भएको थियो अर्को केटा कोठामा आएर…..

Viber Community

नेपाल अनलाइन पत्रिका


नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बाँकेकी संगीता सुनारको घटना निकै अनौठो छ । उनका श्रीमान सम्पर्कमा छैनन् । श्रीमानको नाम सुनिलकुमार सुनार हो । उनको विवाह भएको ६ वर्ष पुगीसकेको छ । तर उनको विवाह अनौठो तरिकाले भएको हो । संगीताको विवाह वैशाखमा अर्कै केटासंग हुने फिक्स भइसकेको थियो । सुनिलकुमार संगीताको घरमा आइरहन्थे । संगीताले सुनिललाई पुसाईँ भन्थिन्, । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***
अब मेरो अर्कैसंग विवाह हुन लागेको छ मेरो पछि नलाग भनेर उनले सुनिललाई सम्झाइन् । मलाई मेरो जिवन खुसीसाथ विताउन दे भनेर भनेर मैले बारम्बार आग्रह गर्थेँ, संगीताले त्यो दिनको घटना सुनाउँदै भनिन्, त्यो दिन सुनिल मेरो कोठामा आयो । सुरुमै मेरो भिडियो खिच्यो । अनि मेरो सिउँदोमा सिन्दुर हालिदियो । मैले त्यती बेला पुसाई तपाईले किन यस्तो गर्दै हुनुहुन्छ ? भनेर सोधें ।
मेरो प्रेमीले देख्यो भने मेरो जिवन वर्वाद हुन्छ भनेर कराएँ । उसले मलाई कर णी गर्न खोज्यो मैले कराएर सबैलाई बोलाएँ । पहिला सिन्दुर हाल्यो, तेरो प्रेमीलाई देखाउँछु भन्दै लु’गा खो’ले’र रे प गर्यो उनले भनिन् । उनले प्रहरीमा उजुरी दिइन् । तर गाउँका मान्छे र सुनिलको परिवारले दुवै जना कन्य नै हो विवाह गर भनेर सल्लाह गरेपछि सबै मिलेर आफुहरुको विवाह गरिदिएको बताइन् ।
तर अहिले सन्तान भइसकेपछि सुनिल सम्पर्क विहिन भएको संगीताको भनाई छ । कला क्षेत्र निकै मन पर्ने संगीता कलाकार हुन चाहन्थिन् तर सुनिलले सबै योजना चकनाचुर बनाइदिएको बताइन् । मलाई सुनिललाई कहिल्यै माया नगरेको बताइन् । सुनिललाई सम्बन्ध विच्छेद नै चाहेको भएपनि आफुले दिने उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।

रोगीलाई अध्यक्ष बनाउनु हुन्न भनिएका केपी शर्मा ओली दोस्रो पटक अध्यक्ष बन्दै रचे इतिहास

चर्चित झापा विद्रोहका एक मुख्य पात्र खड्गप्रसाद शर्मा ओली (केपी ओली) उक्त विद्रोहकालीन एक मात्र जीवित नेता हुन् ।

सुनिल सेट्टीका छोरा अहानको डेब्यु फिल्म ‘तडप’को ट्रेलर रिलिज

बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीको डेब्यु चलचित्र ‘तडप’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र साउथको सुपरहिट चलचित्र ‘आरएक्स १००’को रिमेक हो ।

अस्मितालाई उछिन्दै रेवत शीर्षस्थानमा : हेर्नूस् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका टपटेन नेपाली गीत (सूचीसहित)

रेवत राईको स्वरमा रहेको गीत ‘तिमी तारे भीर’ यो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । यो सातामा मात्र यो गीत १५ लाख ४७ हजार ४३८ पटक हेरिएको छ भने कूल १५ लाख ६० हजार ६६२ पटक हेरिएको छ ।

पक्राउ परेको केहि समयमै छुटे आरती स्ट्रिप्सका सञ्चालक सिंघल

प्रहरी स्रोतका अनुसार बुधबार राति करिब साढे ९ बजे काङ्ग्रेसका एक नेताले सिंघललाई छुटाएर लगेका हुन् । सिंघल भारतको चर्चित भूषण ग्रुपका सञ्चालक हुन् ।

दुर्गा प्रसाईंलाई एमालेमा किन यत्ति धेरै महत्त्व ? (भिडियो सहित)

नेकपा एमालेको १० औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका नेता तथा व्यवसायी दुर्गा प्रसाईं अहिले चितवन पुगेका छन् । चितवनमा महाधिवेशनमा सहभागी हुन पुग्दा खुशीको अनुभूति गरेका छन् ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

ओलीलाई टक्कर दिइरहेका भीम रावलमाथि गम्भीर षडयन्त्र, के होला अब ?

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि गम्भीर षडयन्त्र भएको खबर छ । ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् ।

ताजा समाचार

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।

यसपाली रित्तो हात फर्किन्नौं : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।

चोलेन्द्रको त भाग्य नै बलियो, फेरि आयो अर्को ठूलो खुसीको खबर !

प्रधानन्यायाधीश चोलेन्द्रको भाग्य नै बलियो रहेको पुष्टि भएको छ । उनको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमा उत्रिएको कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनले आन्दोलनबाट ‘ब्याक’ हुने संकेत दिएको छ ।

आफू हारे तर लोकतन्त्रको बिउ जोगाए : डा. भीम रावल

मंगलबार सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एक हजार ८३७ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी डा. भीम रावलले जम्मा २२३ मत पाए । तर, यसलाई हारेर पनि जितिएको रुपमा अर्थ्याउँछन् डा.रावल पक्षका नेताहरू ।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search