बिनिता कुमालकी आमाले के गरिन् भर्खरै यस्तो सबै चर्कित अब के हुन्छ, भिडियो सहित

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। भर्खरै के गरिन् यस्तो सबै चर्कित अब के हुन्छ, भिडियो सहित, श्रिमान भोजराजको यस्तो अ’वस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै गरेर बस्नुपर्ने ठाउँमा सबै छोडेर अन्तै गइन् र ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर कस्तो परिरहेको होला , आमाको अ’भाव त छँदै छ । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार यतिबेला भो’कभो’कै बस्न बि’बस छन् । दर्शकविन सानी नानी बिनिताको एकदमै राम्रा र चा’खलाग्दा कुराहरु

साथै आफ्नो बुबा प्रतिको स्नेह पछिल्लो समयमा सामाजिक संजाल भरि एकदमै भाइरल भैरहेको छ । यो सगसगै मनकारी नेपाली मनहरुले उक्त परिवारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाइरहेका समेत छन । अहिले भने सानी छोरी बिनिता र साउदीको अस्पतालमा उ’पचारको क्रममा रहेका आफ्ना बुबासँग फोन मार्फत कुरा गर्दै आफुलाई छो’डेर जाने ममिको धेरै या’द आउने गरेको उनले बताइन साथै छिटो नि’को भएर घर आउन आफ्नो बुवालाई उनले भनेसगै उनले आफ्ना बुवालाई फेरि भनिन्

अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबै जना एक दमै भा’वुक स’मेत भएका थिए । फेरि मिडियाले बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनिता लाइ अन्तै जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय समेत रहेको छ । दर्शकविन यतिबेला बिनिताको नाममा उठेको पैसा उनकै नामको बैक खाता खो’लेर जम्मा गरिएको छ भने घरखर्चको

लागि भन्दै ५ हजार बिनिताको हजुरबुवालाई बुझाई यसरी सहयोग दाताबाट सहयोग मिलिरहदा बिनिताले खुसै हुँदै गित समेत गाएर सुनाईन । बिनितालाई आफ्नि आमाले छो’डेर अन्त गई अन्तै व्यक्ति सग बिवाह गरेको कुरा साउदिमा रहेका श्रिमानलाइ सुनाइयो ।

श्रिमतिले महिनाकै १/२ लाख माग्ने गरेको र आफुले पुर्याउन नसक्दा बेलाबेलामा घर झ’ग’डा पनि हुने गरेको उनले बताएका छन् । अहिले भोजराजको स्वास्थ्य पहिलेको भन्दा अ’लिक सुधारिएको छ र

फेरि पनि अप्रेसन गर्ने तया’रिमा छन् । सुधारिएको जस्तो देखिए पनि दुखाइ कम नभएको र बिल्कुलै हिड्न नसक्ने उनी बताउँछन् । आठ महिना बाट यसरी हस्पिटल मै थलि’एका उनलाई चि’कि’त्सकले भने निको हुने बताउदै आइरहेका छन् ।

बिनिताले आफुलाई आएको सहयो’ग रकमले छोडेर गएकी आमालाई जसरी भएपनी भबि’स्यमा डाक्टर बनेर देखाउने बा’चा गरेकी छिन् । दर्शकविन नानी लाई माया गर्ने सबैले यो भिडियो शेयर गरेर स’म्पुर्ण नेपाली माझ पुर्याउन साथ दिनुहोला ।

हेर्नुहोस भिडियो,

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार