पोखराकी ६ फिट अग्ली सुन्दरी नुवाकोटका ३ फिटे गोपिले भित्र्याए !

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। भनिन्छ मायामा न जात,धर्म,पेशा,उमेर र शारीरिक अवस्था सबै फिक्का हुन्छ। प्रेम सबै कुरा भन्दा माथी हुने गर्दछ। उचाइ मात्रै ३ फिट अग्ला भएका नुवाकोटका गोपि मिजार र उनकी श्रीमती सुनिता परियारको जोडी हेर्दा यस्तो लाग्छ कि उनीहरूलाई भगवानले नै उदाहरणीय जोडीको रुपमा जुराएर पठाएका हुन्। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

उनको केहि अन्तरबार्ताहरु सामाजिक संजालाहरुमा केहि समय अगाडि निकै भाइरल समेत भयका थिय। त्यसपछि उनि कार्यक्रम इन्द्रेणिमा समेत देखीयका थिय। उनको इन्द्रेणीमा समेत कार्यक्रम बनाइयको थियो। र उक्त कार्यक्रम समेत निकैले रुचायाका थिय।

त्यसपछि अहिले फेरी गोपिको फेरी अर्को विवाहको कुरा समेत निकैनै चर्चामा देख्न सकिन्छ। कास्की जिल्ला मादी गाउँपालिकाकी सुनिता परियार र नुवाकोटका गोपी मिजारको बिहे इन्द्रेणी कार्यक्रम मार्फत गरिएको थियो।गोपिको एउटा आठ वर्षीय छोरा पनि छन् भने उनलाई पहिलेकी श्रीमतीले छोडेर गएकी थिइन्।

उनी उचाइमा सानो देखिए तापनी उनको अत्यन्तै सरल तथा मिलनसार स्वभाव,समझदारपूर्ण शैलीका कारण उनको शारीरिक अवस्था भन्दा पनि भावनात्मक पक्षमा उनी राम्रो देखिन्छन्। उनको पहिलेको श्रीमतीले उनलाई फ’सा’ए’र मा’र्न समेत खोजेको उनले बताएका छन्।सम्बन्ध राम्रो नभएपछि अन्ततः उनले आफ्नो सात बर्षीय छोरालाई समेत छोडेर हिँडेकी छिन्।

उनकी अहिलेकी श्रीमती सुनिता आफू गोपीको बारेमा सबैथोक थाहा पाएर पनि आएको बताएकी छिन्।उनले गोपीको बारेमा बिभिन्न भिडियोहरू समेत हेरेको र उहाँ प्रती माया तथा सहानुभूति जागेका कारण गोपिलाई साथ दिन आएको र जीवनभर साथ दिने पनि बाचा गरेकी छिन्।

उनको रुप र उनले दिएको साथ हेर्दा उनले गोपिलाई निस्वार्थ प्रेम गरिएको प्रष्ट झल्किएको देखिन्छ।आशा छ उहाँहरूको जोडी सदैव यसरी नै हाँसीखुसी रहिरहोस्। भिडियो हेर्नुहोस …

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार