यी ९ वर्षका साना हेडमास्टर जाे पुरै स्कुललाई पढाउँछन् (भिडियो सहित)

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। उमेर बच्चाको, लक्ष्य पचपन्नको” ! यो सानो ट्यालेन्ट बच्चा माथि यो लाइन फिट हुन्छ । किनकि जुन उमेरमा बच्चाहरु खेलौनासँग खेल्छन् त्यो उमेरमा बाबर अलि नामको यो बच्चा एक स्कूलको हेडमास्टर बन्यो ।

बाबर आज आफ्नै स्कूल चलाउँछन् । ८०० भन्दा बढी बच्चाहरु पढ्छन् । ग्लोबल मिडियाले पनि बाबरको यो प्रगति देखेर अवार्ड दिएको थियो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

र बाबर लाई रियल हिरो को अवार्ड पनि दिइएको थियो, र आज दुनियाँले उसलाई योङगेष्ट प्रिन्सिपलको रूपमा चिन्दछन् र आज यो भिडियोमा बाबर र उ जस्तै जीनियस बच्चाहरुसंग मिलाउँछौं जसले काटुन हेर्ने,खेल्ने, कुद्ने उमेरमा त्यो गरेर देखाए जुन काम गर्नलाई मान्छेलाई पुरै उमेर लाग्छ ।

र बाबर लाई रियल हिरो को अवार्ड पनि दिइएको थियो, र आज दुनियाँले उसलाई योङगेष्ट प्रिन्सिपलको रूपमा चिन्दछन् र आज यो भिडियोमा बाबर र उ जस्तै जीनियस बच्चाहरुसंग मिलाउँछौं जसले काटुन हेर्ने,खेल्ने, कुद्ने उमेरमा त्यो गरेर देखाए जुन काम गर्नलाई मान्छेलाई पुरै उमेर लाग्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार