निषेधाज्ञा लम्बियो चितवनमा, सरकारी कार्यालयको सेवा सेवा बन्द

नेपाल अनलाइन पत्रिका:

Share Now!

 नेपाल अन्लाईन पत्रिका – काठमाडौं। चितवनमा १० दिन निषेधाज्ञा लम्ब्याइएको छ । एक आदेश जारी गर्दै चितवनका सीडीओ प्रेमलाल लामिछानेले भोलि राति १२ बजेदेखि भदौ १० सम्म निषेधाज्ञालाई निरन्तरता दिएको उल्लेख गरेका छन् । **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

आदेशमा सभा, सम्मेलन, प्रदर्शन, सेमिनार, तालिम, सिनेमा, पार्टी प्यालेसलगायत संचालनमा रोक लगाइएको छ । त्यस्तै बढी भिडभाड हुने प्रशासन, मालपोत, नापी, यातायात कार्यालयमा अत्यावश्यक तथा आन्तरिक कार्यबाहेकका नियमित सेवा स्थगित गरिएको छ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा-मासु, अण्डा, दाना, ग्यास, पूजा पसलहरू हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्न पाइनेछ । तोकिएका अन्य पसलहरू आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ देखि साँझ ६ बजेसम्म खुल्न पाउने छन् । यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसललगायत छन् ।

यस्तै खाजा घर, रेष्टुरेण्ट, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन् । सार्वजनिक सवारी संचालनमा जोर-बिजोर प्रणालीलाई निरन्तरता दिइएको छ । सिट क्षमताअनुसार संचालन गर्न पाइने छ । स्थानीय तहका प्रमुखसँगको छलफलमा सीडीओले निषेधाज्ञा कडाइ गर्ने योजना बनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार