बोरिस जोन्सनले बोलाए ‘कोब्रा मिटिङ’

नेपाल अनलाइन पत्रिका:

Share Now!

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन । तस्बिर : रोयटर्स

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘कोब्रा मिटिङ’ बोलाएका छन् । अफगानिस्तानको पछिल्लो अवस्था झन् खराब बन्दै गएको भन्दै जोन्सनले आइतबार अपराह्न कोब्रा मिटिङ बोलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोब्रा एक आपत्‌कालीन प्रतिक्रिया समिति हो । यो समितिमा बेलायती सरकारका मन्त्रीहरु,सरकारी कर्मचारी र छलफल गर्न खोजिएको विषयसँग सम्बन्धित व्यक्ति सामेल हुन्छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यस्तै, बेलायती संसद् अगस्ट १८ का लागि बोलाइएको त्यहाँको हाउस अफ कमन्सले जनाएको छ । यसैबीच, अमेरिकाले तालिवानी समूहले आफ्नो दूतावास खाली गर्दा तालिवान समूहले प्रभावित नगरेसम्म आफ्नो सैन्य रणनीतिमा कुनै परिवर्तन नगर्ने जनाएको छ ।

एक जना अधिकारीको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ,’तालिवानले हामीलाई प्रभावित नगरेसम्म काबुलमा हाम्रो सैन्य रणनीतिमा कुनै परिवर्तन गर्ने सम्भावना छैन ।’ ती अधिकारीले दाबी गरे अनुसार अमेरिकाले तालिवान समूहलाई काबुलमा प्रवेश गरेको देखेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार