लजमा ज्योतिलाई राखेर “म कोठा खोज्न जाँदै छु!” भनेर निस्केका कृष्ण नआएपछि, रोजिन् मृ त्यु

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। सप्तरीको सुरुङ्गा नगरपालिका–७ पोखरियाकी २० वर्षीया ज्योति पासवान र छिमेकी २५ वर्षीय कृष्ण मिश्राको प्रेम सम्बन्ध बस्यो। दलित समुदायकी छोरी ज्योति र उच्च जात भनिने ब्राह्मणका छोरा कृष्णको प्रेम गहिरिँदै गयो। **यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु **

घरपरिवारमा कसैलाई थाह थिएन। दुवैले सँगै म र्ने बाँच्ने कसम खाए। तर उनीहरूले समाजमा रहेको जातीय भेदभावका कारण आफूहरुको प्रेम सफल हुने देखेनन्। आफू ब्राह्मणका छोरा भएकाले घरपरिवारले कुनै पनि हालतमा नस्वीकार्ने देखेपछि कृष्णले ज्योतिलाई भगाएर बिहे गर्ने योजना बनए।

फागुन १० गते राति कृष्णले ज्योतीका घरपरिवार र उनको समुदायलाई जानकारी गराए। ज्योतिलाई लिएर जाने र आफू बिहे गर्ने प्रतिवद्धता गरे। दुवै जना घरबाट हिँडे।

कृष्ण र ज्योति भागेर तीन महिनासम्म अज्ञात जस्तै बसे। कृष्णले आफ्नो फेसबुकमा ज्योतिसँगको तस्बीर बेला बेलामा पोस्टिने गरेका थिए। तर आफू बसेको ठाउँको जानकारी कसैलाई दिएनन्। ज्योतिले घरपरिवारलाई भा’ गेको केही समय पश्चात जनकपुरको एक मन्दिरमा विवाह गरिसकेको बताएकी थिइन्।

केही समयपछि ज्योतिले पनि माइतमा फोन गर्न छाडिन्। भागेको झण्डै चार महिनापछि गएको असार २ गते सिरहास्थित लहानको पुष्पाञ्जली लजबाट ज्योतिले आमा इनरदेवी पासवानलाई फोन गरिन्।

ज्योतिले दुःखी स्वरमा आमालाई भनिन्, ‘मलाई कृष्णले छाडेर दुई दिनदेखि बे-प त्ता छन्। मेरो मोबाइल पनि लगेछन्। पैसाको अभावले खान पाइरहेकी छैन। लजवालाले पैसा तिरेर निस्किन द-बाब दिइरहेका छन्। म बिचल्लीमा परे ।’

बुबा प्रमोदले गाउँ समाजमा छोरीले फोन गरेको जानकारी गराए। समाजका केही अगुवासहित भोलिपल्ट इलाका प्रहरी कार्यालय लहानमा पुगे। त्यहाँबाट प्रहरीसहित छोरी अलपत्र परेको लजमा पुगे र त्यहाँबाट ज्योतिलाई जिम्मा लिएर घर लगे। झण्डै दुई महिनादेखि आमाबुबासँग घरमै बस्दै आएकी ज्योति कृष्णसँग कुनै स म्पर्क नहुँदा त’नावमा थिइन्।

बुबा प्रमोदले भने ‘त्यो दिन हामी बुढाबुढी समान किन्न बाहिर गयौं। जेठी छोरी आरती पसलमा थिइन्। ज्योती घरमा खाना पकाउँदै थिइन्। एकछिनमा घर आउँदा छोरी

शनिबार बिहान उनी खाना पकाइरहेकी थिइन्। घरमा कोही थिएनन्। आमाबुबा घरभन्दा केही पर गाउँमै सानो चियानास्ताको पसल थापेका छन्। प्रमोद र इनर नास्ता पसलकै केही सामान किन्न करमाहा भन्ने ठाउँमा पुगेका थिए।

जेठी छोरी आरतीले बुबालाई फोन गरेर घरमा चाँडो आउनुस् भनिन्। घर पुग्दा छोरीको अवस्था देखेर बुवा आमाको हो’ सह ’वा’स उड्यो। करिब ८ बजे भान्छा कोठामा स’ लले पा’ ‘सो लागेको अवस्थामा ज्योतिको श-व फे ला पर्यो। परिवारजनले छोरी ज्योति डि- प्रे’स’नको कारण देह-त्याग गरेकी बताएका छन्।

‘कृष्ण बे-पत्ता भएदेखि कहिल्यै फोन सम्पर्क थिएन। कृष्णले धो का दिएको भन्दै ज्योति केही दिनदेखि डि-प्रे’सनमा थिइन्। राति मेरी जेठी छोरी आरतीसँगै सुत्थिन्’, बुबा प्रमोदले भने ‘त्यो दिन हामी बुढाबुढी समान किन्न बाहिर गयौं। जेठी छोरी आरती पसलमा थिइन्। ज्योती घरमा खाना पकाउँदै थिइन्। एकछिनमा घर आउँदा छोरी झु- ण्डि’स’के’की रहिछन्।’

कृष्णलाई भगाउनमा उनको घरपरिवार र समाजको सं’ल’ग्नता रहेको ज्योतिको परिवारको भनाइ छ। ज्योती तल्लो जातकै छोरी रहेकाले कृष्णलाई उनका बुबा अखिलेश मिश्र लगायत घरपरिवारले छाडेर भा-ग्न सल्लाह दिएको प्रमोदले बताए।

कृष्णले ज्योतिलाई भ’गा एपछि सिँदुर लगाएको सँगैको तस्बीर बेलाबेला फेसबुकमा पोस्टिने गरेका थिए। त्यो तस्बीर देखेर उच्च ब्राह्मण जातका ज्वाइँ पाएकोमा दलित समुदायका ज्योतीको परिवार खुसी नै थियो।

ज्योति बिचल्लीमा परेर परिवारको सम्पर्कमा पुगेपछि आफूलाई मिर्चैयामा कृष्णले डेरा लिएर राखेको जानकारी गराएकी थिइन्। लजमा छाडेर जाने बेला जेठ ३० गते बिहान कृष्णले ज्योतिलाई भनेका थिए ‘लजमा महंगो भाडा छ। कमाउनु पर्छ। अब यही ठाउँमा कोठा खोजेर बसौँ। म कोठा खोज्न जाँदै छु। तिमी बस्दै गर’ बुबा प्रमोदले सुनाए।

यति भनेर ज्योतिको मोबाइल पनि लिएर निस्केका कृष्ण अहिलेसम्म सम्पर्कविहीन नै छन्। कृष्णका घरपरिवारले भने आफूहरुलाई छोराको विषयका केही जानकारी नभएको बताउने गरेका छन्।

घटनापछि ज्योतीका परिवार लगायत दलित समुदायले दोषी कृष्णलगायत उनको परिवारलाई कारबाहीको माग गरेका छन्। यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्तासमेत रहेका डीएसपी माधव प्रसाद काफ्लेले पीडि त परिवारको जा हेरी आएपछि घटनाको अनुसन्धानको तथ्यसहित कारबाही प्रक्रिया अघि बढाउने बताए। ज्योतिको श-व पो-स्ट मा र्टमपछि शनिबार नै परिवारले अन्त्येष्टि गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार