अफगानिस्तानमा स्थिरता र शान्ति कायम गर्ने तालिबानकाे प्रतिवद्धता

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अन्लाईन पत्रिका – काठमाडौं। तालिबानले अफगानिस्तानमा ‘स्थिरता–शान्ति’ कायम गर्ने प्रतिवद्धता जनाएको छ। तालिबानका उपनेताले भिडियो सन्देश जारी गरेर अबको समय अफगानिस्तानका नागरिकको सेवा गर्ने र उनीहरुको जीवनस्तर सुधार गर्ने रहेको बताएका छन्।

तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको थियो। त्यसको भोलिपल्ट भिडियो सन्देश सार्वजनिक गरेर जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेको हो। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

तालिबान नेता मुल्लाह बरादर अखुन्दले भिडियो सन्देशमा भनेका छन्, ‘अब परीक्षणको समय हो, हामीले हाम्रो देशलाई सेवा प्रदान गर्ने छौँ, हामी पूरै देशमा स्थिरता ल्याउने छौँ, नागरिकको जीवन सक्दो सहज र समृद्ध बनाउन काम गर्ने छौँ।’

उनले आफूहरु जसरी जहाँसम्म आइपुगेका छौँ त्यो अनपेक्षित रहेको पनि बताएका छन्। यसअघि तालिबानका प्रवक्ता सुहैल शाहीनले तालिबान लडाकुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न निर्देशन दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार